Shittalpati
विश्व शान्ति दिवसः विविध कार्यक्रम गरी मनाइँदै
विश्व शान्ति दिवसः विविध कार्यक्रम गरी मनाइँदै आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
चाडपर्वमा इसेवाबाट कारोबार गर्दा नयाँ कार जित्ने अवसर
चाडपर्वमा इसेवाबाट कारोबार गर्दा नयाँ कार जित्ने अवसर भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं, तिहार र छठ पर्व लक्षित ‘इसेवा महा–उत्सव : इसेवाको कारोबारमा नामीको दामी कार’ नाम गरेको अफर सार्वजनिक गरेको छ ।
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ ।
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन   
आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन    दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रुपमा परिचित हुँदै गएको हो ।    
देशभर मनसुनी वायुको प्रभाव कायम
देशभर मनसुनी वायुको प्रभाव कायम हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ । 
सुनसान ‘रिहार’ धाम
सुनसान ‘रिहार’ धाम पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ । हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ । 
‘दलबीच एकता, समन्वय र सहकार्य जरुरी छ’
‘दलबीच एकता, समन्वय र सहकार्य जरुरी छ’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबीच दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । 
बौद्ध विश्वविद्यालयको उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्ने
बौद्ध विश्वविद्यालयको उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्ने प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विशिष्टिकृत विश्वविद्यालयका रूपमा स्थापित विश्वविद्यालयको शैक्षिक उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ ।
संविधानको परिपालनामा मुख्यमन्त्री आचार्यको जोड
संविधानको परिपालनामा मुख्यमन्त्री आचार्यको जोड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।
प्रयोगविहीन भयो झोलुङ्गे पुल
प्रयोगविहीन भयो झोलुङ्गे पुल कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको  थियो ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा दुुई जनाको ज्यान गएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत लमही नगरपालिका–६ बेलदमारमा विहीबार विहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
Weather Update