आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
सोमबार, चैत १८, २०८१
पाल्पामा वैदेशिक रोजगारीमा जाने पाँच हजार बढीले लिए सेवा
सोमबार, चैत १८, २०८१
वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम पाल्पामा प्रभावकारी बन्दै गएको छ । तानसेन नगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् ।
सरकारले दियो भोलि सार्वजनिक बिदा
आइतबार, चैत १७, २०८१
सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले एक सूूचनामार्फत जानकारी गराएको छ ।
पाल्पाको छहरामा जेठ २३ मा ‘साहित्य संगम’ हुने
आइतबार, चैत १७, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा ‘साहित्य संगम’ कार्यक्रम हुने भएको छ । भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाको आयोजनामा २०८२ जेठ २३ गते ‘साहित्य संगम’ हुने भएको हो ।
चैतको २९ देखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुँदै
आइतबार, चैत १७, २०८१
जिल्ला सदरमुकाम तम्घासमा यही चैतको अन्तिम सातादेखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २९ गतेदेखि आगामी वैशाख १२ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।
नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा मतदान सम्पन्न
आइतबार, चैत १७, २०८१
नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनअन्तर्गत अध्यक्ष, सहअध्यक्ष र महासचिव पदका लागि आज मतदान सम्पन्न भएको छ । मतदान प्रक्रिया बिहान १० बजे सुरु भई १२ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले केहीबेरमा मतगणना सुरू गर्ने तयारी गरेको जनाएको छ । नेतृत्व चयनका लागि देशभरबाट लुम्बिनी पुग्नुभएका १८२ प्रतिनिधिमध्ये...
निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित
आइतबार, चैत १७, २०८१
रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन
शनिबार, चैत १६, २०८१
नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन माथागढी–४ झडेवामा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सम्मेलन भएको हो ।
पत्रकार हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध पाल्पामा पनि विरोध सभा
शनिबार, चैत १६, २०८१
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणविरुद्ध विरोधमा सभा गरेको छ । पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले शनिबार दिउँसो तानसेनस्थित आन्दोलनचोकमा विरोधसभा गरेको हो ।
पाल्पामा राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने
शनिबार, चैत १६, २०८१
पाल्पामा भव्य रुपमा राष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । जिल्लाका विभिन्न ठाउँमा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान
शनिबार, चैत १६, २०८१
समाजको सकारात्मक रुपान्तरणका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेको छ ।
दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा
शनिबार, चैत १६, २०८१
दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
तानसेनमा निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला
शनिबार, चैत १६, २०८१
जिल्लाको तानसेनमा निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल, प्याब्सन पाल्पाको आयोजनामा जिल्लाका निजी विद्यालयहरुका अध्यक्ष तथा प्रिन्सिपलहरुको एक दिने भेला शनिबार भएको हो ।


