Shittalpati
पाल्पाको रिब्दीकोटमा  वृद्ध मृत अवस्थामा फेला
पाल्पाको रिब्दीकोटमा वृद्ध मृत अवस्थामा फेला जिल्लाको रिब्दीकोट गाउँपालिका –१ ख्याहामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सोमबार विहान सोही ठाउँका ७० वर्षीय शालिकराम वि.क. मृत अवस्थामा फेला परेका हुन् ।
विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान
विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।
पाल्पा कोरोना अपडेट : आइतबार ४८ जना संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : आइतबार ४८ जना संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ४८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४८ जना संक्रमितले कोरोना जितेका हुन् ।
भ्रूणहत्या आरोपमा युवती पक्राउ
भ्रूणहत्या आरोपमा युवती पक्राउ अवैध गर्भधारण गरेर भू्रणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भू्रण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।
कोरोना खोप : शिक्षकको प्राथमिकता सच्याउन ट्रेड युनियन पाल्पाको माग
कोरोना खोप : शिक्षकको प्राथमिकता सच्याउन ट्रेड युनियन पाल्पाको माग ,नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाले शिक्षकको प्राथमिकता सच्याउन माग गरेको छ । नेपाल सरकारले कोरोना विरुद्धको खोप लगाउन विश्व विद्यालय, विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीलाई दोस्रो प्राथमिकतामा राख्दा पाल्पामा भने तेस्रो प्राथमिकतामा राखिएको प्रति गम्भिर ध्यानाकर्षण जनाउदै तत्काल प्राथमकिता सच्याउन ट्रेड युनियले माग गरेको हो ।
नाम मात्रको निषेधाज्ञा
नाम मात्रको निषेधाज्ञा
साउनदेखि बढ्यो श्रमिकको न्यूूनतम पारिश्रमिक
साउनदेखि बढ्यो श्रमिकको न्यूूनतम पारिश्रमिक सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक १५ हजार पुुर्‍याएको छ ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध शनिबार बिहानैदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ ।
पाँच वर्षदेखिको अर्बौँ विद्युत् महसुल तिरेनन् उद्योगीले
पाँच वर्षदेखिको अर्बौँ विद्युत् महसुल तिरेनन् उद्योगीले रुपन्देहीका २३ उद्योगले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापतको रकम तिरेका छैनन् । दैनिक २४सै घण्टा विद्युत् उपभोग गर्ने उद्योगले विभिन्न कारण देखाउँदै महसुलवापतको अर्बौँ रकम तिर्न आनाकानी गरेका छन् ।
श्रृंगारका सामग्री  किन्दै महिला
श्रृंगारका सामग्री किन्दै महिला साउनको आगमनसँगै तानसेनको बैंकरोडका श्रृंगार पसलहरुमा हरियो चुरा, मेहंदी, पोते किन्दै महिला । साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुरापोते र मेहन्दी लगाउने प्रचलन छ । साउन महिनामा विवाहित तथा अविवाहित महिलाहरुले मेहन्दी र हरियो चुरा लगाउने गरेको पाइन्छ ।
बढ्दो भ्रष्टाचार रोकौं
बढ्दो भ्रष्टाचार रोकौं नेपालमा भ्रष्टाचार बढ्दै गएको छ । अझ संघीय संरचना आएपछि बनेका तीन तहका सरकार नै भ्रष्टाचारमा लिप्त हुन पुगेका छन् । भ्रष्टाचारको एक कारण स्थानीय तहमा जनप्रतिनिधि नहुनुलाई पनि मानिँदै आइएको थियो । कर्मचारीमा सबै जिम्मेवारी हुँदा भ्रष्टाचार मौलाएको आरोप धेरै वर्ष उनीहरूले भोगे ।
गुल्मीको कालीगण्डकीमा मगर समुदायको भेला
गुल्मीको कालीगण्डकीमा मगर समुदायको भेला जिल्लाको कालीगण्डकी गाउँपालिकामा मगर समुदायको अगुवा भेला बसेको छ । गाउँपालिका भित्र बसोबास गर्ने मगरहरुलाई संगठित गरी अधिकार र संस्कृतिको संरक्षणमा एक जुट बन्नका लागि नेपाल मगर संघ कालीगण्डकी गाउँपालिकाको आयोजनामा भेला भएको हो ।
Weather Update