Shittalpati
बगनासकाली गाउँ सरकारको बजेट ८२ प्रतिशत खर्च
बगनासकाली गाउँ सरकारको बजेट ८२ प्रतिशत खर्च कोभिड महामारीको दोस्रो लहरबीच बजेट खर्चमा सुधार देखिएको छ । जिल्लाको बगनासकाली गाउँ सरकारले आर्थिक २०७६/०७७ को तुलनामा २०७७/०७८ मा बजेट खर्च केही बढाउन सकेको छ 
साउन ६ गते सार्वजनिक बिदा
साउन ६ गते सार्वजनिक बिदा सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
पाल्पामा मंगलबार ३३ संक्रमित थपिए, ४३ निको
पाल्पामा मंगलबार ३३ संक्रमित थपिए, ४३ निको जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३३ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १ जना र एन्टिजेन परीक्षणमा ३२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’
‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् ।
विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार
विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार गुल्मीमा निर्माणधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका –६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् ।
आज हरिशयन एकादशी, घर आँगनमा तुलसी रोपिँदै
आज हरिशयन एकादशी, घर आँगनमा तुलसी रोपिँदै आज हरिशयनी एकादशी तुलसीको बिरुवा घर आँगनमा रोपिँदै छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ ।
कुमारी बैंकको कामु सीईओमा अनुजमणि
कुमारी बैंकको कामु सीईओमा अनुजमणि कुमारी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिनालाई तोकिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ४ वर्षको कार्यकाल पुरा गरी अवकाश लिएपछि तिमिल्सिनालाई कामु सीईओ तोकिएको हो । कुमारी बैंकको सञ्चालक समितिको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख...
विपत्ति कम गर्न ध्यान दिऊ
विपत्ति कम गर्न ध्यान दिऊ
विपत्ति कम गर्न ध्यान दिऊ
विपत्ति कम गर्न ध्यान दिऊ नेपालका निम्ति मनसुनी विपत्ति एक नियमित नियति हो । यो वर्ष त अझ पानी बढी परेर धेरै ठाउँहरुको जनजीवन अस्तव्यस्त बनाएको छ । जेठ महिनादेखि लगातार परेको वर्षाका कारण पहाडी र तराईका जिल्लाहरूका हजारौँ जनताका घरबस्ती डुबानमा परेका छन् ।
Weather Update