उजिर सिंह र भगवती जात्राको कथा
बुधबार, भदौ १६, २०७८
ग्लोबल बैंकले ल्यायो तीज विशेष योजना
बुधबार, भदौ १६, २०७८
ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष योजना ल्याएको छ ।
नेपालमा मातृभाषा पत्रकारिता
बुधबार, भदौ १६, २०७८
नेपालमा बुद्ध धर्मसँग सम्बन्धित थुप्रै मासिक पत्रिका निस्केका छन् । कुनै बन्द पनि भैसकेका छन् । सबैलाई थाहा नहुन सक्छ बुद्ध धर्मको नामबाट धर्मादित्य धर्माचार्यले बौद्ध सम्बन्धित पत्रिका निकालेको १०० वर्ष पुरा भइसकेको छ । यहि पत्रिका नेपाल भाषाको साथै मातृ भाषाको पहिलो पत्रिका हो । यहि पत्रिकाले गर्दा नै...
जनतालाई निरास नबनौैं
बुधबार, भदौ १६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको कार्यकारी जिम्मेवारी सम्हालेको डेढ महिना बितिसकेको छ । यस समयलाई सरकार सञ्चालनका दृष्टिले कम भन्न मिल्दैन ।
तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग
मंगलबार, भदौ १५, २०७८
तानसेन गुठी काठमाडौंले पाल्पामा सञ्चालित जात्रा पर्व र धवल पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको गुठीले जात्रा पर्व र पुस्तकालयलाई आर्थिक सहयोग गरेको हो ।
गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण
मंगलबार, भदौ १५, २०७८
रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका विद्यार्थीहरुले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरुले विभिन्न समस्याहरु देखाउदै क्याम्पस प्रमुख हरि बहादुर खत्रीको ध्यानाकर्षण गराएका हुन् ।
कोरोना महामारीका बीच निकालियो ऐतिहासिक भगवती जात्रा
मंगलबार, भदौ १५, २०७८
कोरोना महामारीका जोखिमका बीच पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा परम्परा धान्नकै लागि मात्र मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा निकालिएको हो ।
कहालीलाग्दो बेरुजु
मंगलबार, भदौ १५, २०७८
नेपालमा बेरुजु अवस्था कहालीलाग्दो देखिएको छ । महालेखा परीक्षकको५८ औं वार्षिक प्रतिवेदनमा तीनै तहकासरकारहरुको कहालीलाग्दो बेरुजु देखिएको हो ।
भगवती जात्रा परम्परा धान्नकै लागि निकालिदै
मंगलबार, भदौ १५, २०७८
नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवती जात्रा आज निकालिदै छ । कोभिड–१९का कारण जोखिम बढ्दै गएपछि ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मन्दिर परिसरमै मात्र निकालिने भएको हो ।
बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा
सोमबार, भदौ १४, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाको स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रम गरेको छ । शाखाले आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुले गरेका कार्यक्रम, योजना तथा गतिविधिका विषयमा समीक्षा गरेको हो ।
जुनेली साहित्य समाज गठन
सोमबार, भदौ १४, २०७८
जुनेली साहित्य समाज नेपालको गठन भएको छ । नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिती गठन भएको हो ।


