Shittalpati
श्रीलंकाबाट पाठ सिकौं
श्रीलंकाबाट पाठ सिकौं पछिल्ला केही दिन यता दक्षिण एसियाली मुलुक श्रीलंकामा ठूलो आर्थिक संकट देखापरेको विषयले सर्वत्र चिन्ता र चासो जगाएको छ । विश्वका राष्ट्रहरू कसरी श्रीलंका जसरी टाट उल्टनबाट बच्ने भनेर सोच्न बाध्य भएका छन् । नेपाल त्यसबाट अछुतो हुने कुरै भएन । तर, हाम्रो शासन सत्तामा बसेकाहरूको सोच र व्यवहार दुवै...
एलएमसीले गर्यो स्वास्थ्य बिमाको उपचार बन्द
एलएमसीले गर्यो स्वास्थ्य बिमाको उपचार बन्द तानसेनको प्रभासमा सञ्चालित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तब्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै अस्पतालले सेवा...
बिर्सिंदै ‘लुतो फाल्ने’ संस्कृति, छैन नयाँ पुस्तामा चासो
बिर्सिंदै ‘लुतो फाल्ने’ संस्कृति, छैन नयाँ पुस्तामा चासो ‘‘मेरो लुतो लैजा’ भन्दै आँगोको राँको फाल्ने गरेको सम्झना गुल्मी इस्माका ९८ वर्षीय देवबहादुर पाण्डेलाई अहिले पनि ताजै छ । लुतो फाल्ने भनेपछि दिनभर साथीभाइ जम्मा भएर भलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपाते जस्ता वनस्पतिहरु खोजेर ल्याइन्थ्यो र घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर ति वनस्पती राखिन्थ्यो, साँझा घर छेउबाट आगाको...
गुल्मीको रेसुङ्गामा साउने मेला
गुल्मीको रेसुङ्गामा साउने मेला जिल्लाको धार्मिक स्थल रेसुङ्गामा हरेक वर्ष जस्तै यस वर्ष पनि साउने मेला लागेको छ । साउन महिनाभर यहाँ विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप गर्ने गरिन्छ । रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने धार्मिक विश्वास छ । रेसुङ्गामा पूजा गर्न तथा नुहाउनका लागि अर्घाखाँची, पाल्पा, बुटवल, बागलुङलगायतका जिल्ला एवं भारतबाट समेत...
मुद्रण उद्योग संघ रुपन्देहीको नयाँ मूल्यसूची
मुद्रण उद्योग संघ रुपन्देहीको नयाँ मूल्यसूची मुद्रण उद्योग संघ रुपन्देहीले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । संघले वर्तमान बजारको अवस्थालाई मध्यनजर गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी संघले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
सेयर बजारमा लगातार वृद्धि
सेयर बजारमा लगातार वृद्धि पछिल्लो ६ दिन यता लगातार सेयर बजारमा वृद्धि भएको छ । सेयर कारोबार भएको आइतबार, शुक्रबार, बिहीबार, बुधबार, मंगलबार र सोमबार परिसूचक नेप्सेमा वृद्धि भएको हो । आइतबार १.९, शुक्रबार ७.९, बिहीबार १४.७, बुधबार ५९.५४, मंगलबार ११.६८ र साउन २ गते सोमबार १८ अंकले बढेको छ ।
बेरुजु रोक
बेरुजु रोक हरेक वर्ष बेरुजुको दर बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा अर्बौं बेरुजु देखिने गरेको छ । कुनै पनि कार्यालयमा वा सरकारमा बेरुजु देखिनु भनेको वित्तीय अनुशासन नहुनु हो । अनुशासनहीन तरिकाले खर्च गर्नु हो । मुलुकमा २०१८ सालदेखि महालेखा परीक्षकले सरकारी कार्यालयहरूको हरहिसाब र...
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गयो
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गयो लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेशको रोल्पा, कपिलवस्तु, दाङ, रूपन्देही र गुल्मीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गएको हो ।
तानसेनमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद चोरी
तानसेनमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद चोरी जिल्लाको तानसेनमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद चोरी भएको छ । तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकमा गाडीबाट पिसाव फेर्न झरेका पूर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मीको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार ३६ वर्षीय सुमन पन्थ सहित २ जनालाई अपरिचित व्यक्तिले लुटपाट गरी नगद चोरी गरेका हुन् ।
Weather Update