Shittalpati
पुष्पलालको स्मरण
पुष्पलालको स्मरण नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस शनिबार मनाइएको छ । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दै यो दिवस मनाएका हुन् । १५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन...
‘नागरिकता विधेयक नागरिकको हितमा छैन’
‘नागरिकता विधेयक नागरिकको हितमा छैन’ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभएपनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाए ।
प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा
प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको सुरक्षाका सवालमा सरकार गम्भीर रहेको बताएका छन् । हेटौंडामा शुक्रबार सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको हकहित, व्यवसायिक विकास, पेशागत सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताएका हुन् ।
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब भन्दा बढी
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब भन्दा बढी एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५३ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार आ.व. २०७८/०७९ मा आर्जन गरेको खुद मुनाफा वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि भएको पनि जनाएको छ ।
संघीयता मजबुद बनाऊ
संघीयता मजबुद बनाऊ देश संघीयताको अभ्यासमा गएको पनि पाँच वर्ष पूरा भएको छ । संविधानमा ७ प्रदेश र ७ सय ४४ स्थानीय तह निर्माण गरी देश संघीय अभ्यासमा गएको हो । यो समय राष्ट्रको लागि कुनै ठूलो कालखण्ड नभएपनि संघीयता कसरी अभ्यास गरियो र यसमा के–के बाधा/अप्ठ्यारा देखिए भन्ने समीक्षा गर्दै आगामी दिनमा...
स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन
स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।
शुक्रबार थप ४ सय ५६ जनामा कोरोना संक्रमण
शुक्रबार थप ४ सय ५६ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा ४ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।
लघुजलविद्युतमा करोडौं लगानी खेर
लघुजलविद्युतमा करोडौं लगानी खेर मिनिग्रिड परियोजना धरासयी बन्दा राज्यको करोडौँ लगानी डुबेको छ । लघुजलविद्युत आयोजनालाई मिनिग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका पूर्वाधार लथालिङ्ग छन् । जैमिनी नगरपालिका ४, ९ र १० मा रहेका सात लघुजलविद्युत आयोजनाबाट उत्पादित बिजुलीलाई एकै ठाउँबाट राष्ट्रिय प्रसारणमा दिन विसं २०६७ मा मिनिग्रिड बनाइएको थियो ।
मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित
मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित मुक्तिनाथ विकास बैंक द बिज अवार्ड २०२२ बाट सम्मानित भएको छ । वल्र्ड कन्फेडेरसन अफ बिजनेस (वल्र्डकोब) द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स् अवार्ड पाउन बैंक सफल भएको हो ।
Weather Update