वीपी स्मृति दिवसको औचित्य
शुक्रबार, साउन ६, २०७९
थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, साउन ५, २०७९
देशभर पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा बिहीबार देशभर ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
बिहीबार, साउन ५, २०७९
स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । गल्याङ–६ पेलाकोटस्थित पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।
‘पानी पर्यो कि निन्द्रै लाग्दैन’
बिहीबार, साउन ५, २०७९
वर्षायाममा झरी पर्दा रमाउनेहरू धेरै छन् । पानी परेको आवाजमा लठ्ठ पर्दै मस्त निदाउनेहरूको पनि कमी छैन । तर, पानी परेपछि निद्रा हराम हुनेहरू पनि कम छैनन् । पाल्पाको तिनाउ गाउँपालिका–२ को पासकुण्डका अधिकांश स्थानीयहरुलाई असार–साउन नै नआइदिए हुन्थ्यो जस्तो लाग्छ । बर्खाको समयमा माथिबाट बग्ने भलका कारण घर नै...
लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
बिहीबार, साउन ५, २०७९
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् । लुम्बिनीका स्थानीयवासीलाई बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादनमा आर्थिक र प्राविधिक सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गरेपछि सो को...
गुल्मीमा मतदाता नामावलीमा नाम दर्ता
बिहीबार, साउन ५, २०७९
गुल्मीमा हालसम्म तीन हजार ७ सय ४२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरेका छन् । गत असार १ गतेदेखि हालससम्म एक हजार ७ सय ५७ महिला र एक हजार ९ सय ८५ पुरुषले नाम दर्ता गराएका हुन । जसमध्ये बाहिरी जिल्लाको लागि गुल्मीबाट २८ पुरुष र १८ महिला गरी...
महँगी नियन्त्रणमा ध्यान देऊ
बिहीबार, साउन ५, २०७९
नेपाली बजारमा महँगी अचाक्ली रुपमा बढेको छ । दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले त विश्वबजारमै इन्धन लगायत कतिपय वस्तुको मूल्यवृद्धि भएको छ, जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने राम्रै बहाना बनेको देखिन्छ ।
संघीयता माथि उब्जिएका प्रश्न
बिहीबार, साउन ५, २०७९
“संघीयता आएर के भो र काठमाडौंमा पानी पर्यो भने यहाँ छाता ओड्नु पर्दछ । एउटा सानो कामका लागि पनि काठमाडौं जानु नै परेको छ । यो त राजनीतिक दलका कार्यकर्ताको रोजगारीका लागि मात्रै रहेछ क्या बावु ।” आजभोलि अर्थतन्त्रमा समस्या देखिएर हो या मूल्यस्तरमा आएको वृद्धिका कारण या आजभोली संघीयताको...
नेपाली छड भारत निर्यात
बिहीबार, साउन ५, २०७९
नेपाली सिमेन्ट भारत निर्यात गरेको नेपालले पुनः नेपाली छड पनि भारत निर्यात गरेको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे छड बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको हो ।
प्रहरीको स्रोत गलत भएपछि... !
बुधबार, साउन ४, २०७९
प्रहरी त्यस्तो संस्था हो जसले दिने सूचना आधिकारिक हुन्छन् । समाजका अनेक घटनाबारे रहेका द्विविधा हटाउन पनि प्रहरीलाई विश्वसनीय स्रोतका रूपमा लिइन्छ । सञ्चार माध्यमका लागि पनि प्रहरी सूचना दिने विश्वसनीय संस्था हो । तर, बेला बेलामा प्रहरीले दिने सूचनामै प्रश्न उठ्ने गरेको छ ।
सडक दुर्घटना घट्यो, मृत्युदर बढ्यो
बुधबार, साउन ४, २०७९
रुपन्देहीमा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथाङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ ।


