साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुपर्छ : ज्ञवाली
आइतबार, वैशाख ३०, २०८१
पाल्पामा भिसिटिएसबारे उद्योगी व्यवसायीसँग अन्तरक्रिया
शनिबार, वैशाख २९, २०८१
पाल्पाको तानसेनमा उद्योगी–व्यवसायीसँग ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघले राजस्व अनुसन्धान कार्यालय बुटवल र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा एक दिने (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
वर्षाले मकै छर्ने तयारीमा रहेका किसान उत्साहित
शनिबार, वैशाख २९, २०८१
लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई उत्साहित भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसानहरु वर्षा भएपछि उत्साहित भएका हुन् ।
प्रेस चौतारी पाल्पाको स्थापना दिवस : जिल्ला अस्पतालको सेवाका विषयमा छलफल
शनिबार, वैशाख २९, २०८१
प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थापना दिवस मनाएको छ । चौतारीले जिल्ला अस्पतालको सेवा प्रवाहका विषयमा सरोकारवाला निकायहरुसँग छलफल गरी २४ औं स्थापना दिवस मनाएको हो ।
सदनमा काँग्रेसको अडान : संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्न नदिने
शुक्रबार, वैशाख २८, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठन गर्ने अडान कायमै राखेको छ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई सदनमा काँग्रेसले कायमै राखेको हो ।
बुटवलमा औषधिको अवैध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ
शुक्रबार, वैशाख २८, २०८१
बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको कारोबार गर्ने एकजना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
यामाहाले ल्यायो आकर्षक अफर
शुक्रबार, वैशाख २८, २०८१
नेपालमा यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । उसले नेपाली नयाँ वर्ष २०८१ अवसरमा विशेष अफर ल्याएको हो ।
सबै किसानको सूचिकरणपछि परिचयपत्र बाड्ने तयारी
शुक्रबार, वैशाख २८, २०८१
राष्ट्रिय किसान आयोगले किसान सूचिकरणपछि परिचयपत्र बाड्ने तयारी गरेको छ । आयोगले आगामी वर्ष भित्र देशभरीका सबै किसानहरुलाई सुचिकृत गर्ने र उनीहरुलाई परिचयपत्र वितरण गर्ने तयारी थालेको हो ।
पाल्पाका अग्नीपीडित परिवारलाई राहत
शुक्रबार, वैशाख २८, २०८१
पाल्पाका अग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो ।


