Shittalpati
वडा अध्यक्ष अर्याल भन्छन् : तानसेनको अनियमितता पत्रकारले देखेनन्
वडा अध्यक्ष अर्याल भन्छन् : तानसेनको अनियमितता पत्रकारले देखेनन् नेपाल पत्रकार महासंघ पाल्पाका निर्वतमान अध्यक्ष एवं तानसेन नगर कार्यपालिका सदस्य राजेशकुमार अर्यालले, पाल्पाली पत्रकारहरुले सत्य तथ्य समाचारहरु लेख्न डराएको आरोप लगाएका छन् ।
कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन
कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रकेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो ।
जसपा सरकारबाट बाहिरियो,समर्थन समेत फिर्ता
जसपा सरकारबाट बाहिरियो,समर्थन समेत फिर्ता जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार बिहान राजीनामा दिएर जसपा सरकारबाट बाहिरिएको हो ।
निजी क्षेत्रको मनोबल उकास
निजी क्षेत्रको मनोबल उकास अर्थतन्त्रको एक हिस्सा निजी क्षेत्र हो । व्यक्तिगत वा सामुहिक लगानीद्धारा ब्यापार व्यवसायमा संलग्न वैधानिक हैसियत प्राप्त संस्थालाई निजी क्षेत्र भनेर चिन्ने गरिन्छ ।
 पाल्पामा नृत्य निर्देशक संघ गठन
 पाल्पामा नृत्य निर्देशक संघ गठन जिल्लामा नृत्य निर्देशक संघ पाल्पा गठन  भएको छ । जिल्लामा क्रियाशिल नृत्य कलाकारहरुको भेलाले सुमन थापाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।
मिडिया कमजोर भए लोकतन्त्र  कमजोर हुन्छ : पत्रकार शर्मा 
मिडिया कमजोर भए लोकतन्त्र  कमजोर हुन्छ : पत्रकार शर्मा  वरिष्ठ पत्रकार एवं पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्माले  मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुने बताएका छन् ।
पाल्पामा प्राविधिक शिक्षक समिति गठन
पाल्पामा प्राविधिक शिक्षक समिति गठन पाल्पामा पहिलो  पटक  प्राविधिक  शिक्षक समिति (TTA पाल्पाको  गठन  भएको  छ ।
स्थायी आवास बनाइदिन इस्माका अग्निपीडितको माग
स्थायी आवास बनाइदिन इस्माका अग्निपीडितको माग गुल्मीको इस्मा गाउँपालिकामा यही वैशाख ८ र ९ गते आगलागी हुँदा वडा नं. २ सिन्दुखा र वडा नं. ४ को हुल र कोटकोटेरीको सिङ्गो गाउँ सखाप भयो ।
प्रदर्शन प्रभाव,परनिर्भरता र नेपालको अर्थतन्त्र
प्रदर्शन प्रभाव,परनिर्भरता र नेपालको अर्थतन्त्र समय परिवर्तनशील छ । मानिसका इच्छा, आवश्यकता र विचार तथा दैनिकी पनि परिवर्तन हुदैँ गहिरहेको देखिन्छ । सधै परम्परालाई आत्मसाथ गर भन्नु पनि मुर्खता हो तर आफ्नो धरातल बिर्सेर अधिक आधुनिकतामा रमाउनु पनि अर्को ठूलो मुर्खता हो ।
नवप्रवर्तन कार्यक्रमका लागि पाल्पाका दुुई पालिका छनोट
नवप्रवर्तन कार्यक्रमका लागि पाल्पाका दुुई पालिका छनोट मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि पाल्पाका दुुई स्थानीय तह छनोट भएका छन् । नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि छनोट भएका लुम्बिनी प्रदेशका ११ स्थानीय तहमध्ये पाल्पाका दुुई वटा रहेका हुन् ।
Weather Update