बेपत्ता परिवारका सदस्य भन्छन् : अझै आशा मरेको छैन
सोमबार, भदौ १६, २०८२
अध्यक्ष दाहालद्वारा ‘टङ्कमणि’को सालिक अनावरण
आइतबार, भदौ १५, २०८२
नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को आज बुटवलमा सालिक अनावरण गरेका छन ।
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’
आइतबार, भदौ १५, २०८२
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताए ।
दसैँका लागि सुकिला नोट भदौ २९ देखि साट्न पाइने, नयाँ नोट भने नपाइने
आइतबार, भदौ १५, २०८२
दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले एक जना जारी गर्दै दशैंका लागि सुकिला नोट साट्ने व्यवस्था गरिएको जनाएको हो ।
बाँझिएकोे जमिनलाई फाँडेर रहरलाग्दो कागतीखेती
आइतबार, भदौ १५, २०८२
यहाँका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थालेका हुन् ।
गौरा पर्व र यसको महत्व
आइतबार, भदौ १५, २०८२
गौरा पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ । यो सुदूर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व भए पनि पछिल्लो समय पहाडबाट बसाइँ सरेर तराई झरेकाहरूले पनि तराईमा गौरा पर्व धुमधामसँग मनाउँदै आएका छन् ।
काँग्रेसको विचार र सिद्धान्तले मुलुक जितेको छ : सह–महामन्त्री उपाध्यय
शनिबार, भदौ १४, २०८२
नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ ले काँग्रेसको विचार र सिद्धान्तले मुलुक जितेको बताएकी छन् । शनिबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
मोहनकन्या माविको ‘हिरक महोत्सव’ तयारी अन्तिम चरणमा
शनिबार, भदौ १४, २०८२
छात्राहरुको मात्र पठन पाठन हुने पाल्पाको ऐतिहासिक शैक्षिक संस्था मोहनकन्या माध्यमिक विद्यालयले आफ्नो ७५ औँ वार्षिकोत्सवको अवसरमा हिरक महोत्सव मनाउने तयारी गरेको छ । विद्यालयले यही भदौ १६ गते महोत्सव गर्ने भएको हो । महोत्वको तयारी अन्तिम चरणमा पु¥याइएको विद्यालयले पत्रकार भेटघाट गरी जानकारी गराएको छ ।
नारायण युवा क्लवको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा महर्जन
शनिबार, भदौ १४, २०८२
सामाजिक क्षेत्रमा क्रियाशिल नारायण युवाक्लव तानसेन पाल्पाको २८ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन तानसेनमा भएको छ । २०५४ सालमा स्थापना भएको क्लवले शनिबार एक औपाचारिक समारोहकाबिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
विश्वयुद्धका योद्धाको सम्मानमा लाहुरे गाउँमा गोर्खा ग्यालरी
शनिबार, भदौ १४, २०८२
विश्वयुद्धमा लडेका नेपाली योद्धाको सम्मानमा सत्यवती गाउँपालिका–८ को लाहुरे गाउँमा गोर्खा ग्यालरी स्थापना गरिएको छ । लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै लगानीमा भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका हुन् । ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका लाहुरेहरुको तस्बिर समेटेर ग्यालरी स्थापना गरेका हुन् ।
कोदोको बिष्कुट उत्पादन गर्न उद्योग स्थापना
शनिबार, भदौ १४, २०८२
म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा रैथाने बाली प्रसोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।


