किसानलाई धान काट्ने चटारो
बुधबार, असोज २९, २०८२
विकास निर्माण र राजनीतिक इच्छा शक्ति
बुधबार, असोज २९, २०८२
नेपालमा विकासको भाषण धेरै हुन्छ, तर परिणाम न्यून छन् । सडक, पुल, भवन वा सिँचाइका योजनाहरू कागजमै सीमित रहन्छन्, बने पनि गुणस्तरहीन हुन्छन् । यसको मूल कारण हो ।
पाल्पामा ‘कथिन चीवर दान’ उत्सव सम्पन्न
मंगलबार, असोज २८, २०८२
यहाँको तानसेनमा बौद्ध परम्पराअनुसार गरिने पवित्र ‘कथिन चीवर दान’ उत्सव सम्पन्न भएको छ ।
काँग्रेस पाल्पामा ९४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा
मंगलबार, असोज २८, २०८२
पाल्पा काँग्रेसका ९४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् । उनीहरुले अहिले पार्टी यथास्थितिमा सञ्चालन हुन नसक्ने भन्दै विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन् ।
कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत
मंगलबार, असोज २८, २०८२
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए ।
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय
मंगलबार, असोज २८, २०८२
राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केराखेतीमा लाग्नुभएको छ ।उनले केराखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका छन ।अहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्ने परिपाटीको विकास भइरहेको समयमा केराखेतीले माटोलाई मलिलो र आम्दानी पनि हुने भन्ने लागेर केराखेतीमा लागेको रोकायले बताए ।
दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड
मंगलबार, असोज २८, २०८२
दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा सोमबार तानसेनमा आयोजना गरिएको उद्योग तथा वाणिज्य व्यवसाय दर्ता÷नविकरण सम्बन्धी स्थानीय तह र सरोकारवाला निकायसँगको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले दोहोरो करको बोझ कम गर्नुपर्नेमा जोड दिएका हुन् ।
अस्थिरताका अन्त्यका लागि हाम्रो दायित्व
मंगलबार, असोज २८, २०८२
नेपालमा राजनीतिक अस्थिरता केवल नेताको चरित्र वा दलको कमजोरीको परिणाम होइन, यो हाम्रो राजनीतिक संस्कृति, सोच र व्यवहारको गहिरो रोग हो ।
पर्यटक प्रवर्द्धनका लागि फल्चा निर्माण
मंगलबार, असोज २८, २०८२
गुल्मीको सदरमुकाम तम्घासमा पर्यटक प्रवर्द्धनका लागि फल्चा निर्माण गरिएको छ।
एक दशकदेखि निरन्तर व्यावसायिक कृषिमा
सोमबार, असोज २७, २०८२
जिल्लाको रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपाली विगत एक दशकदेखि निरन्तर कृषि कर्ममा लागेका छन् । ४६ वर्षीय नेपालीले २०७२ सालमा १८ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती सुरु गरेका थिए । उनले थप एक सय ४० रोपनी जग्गा भाडामा लिएर अहिले खेती विस्तार गरेका छन् ।
रामपुरमा स्वास्थ्य कार्यक्रमको समीक्षा
सोमबार, असोज २७, २०८२
जिल्लाको रामपुर नगरपालिकामा स्वास्थ्य कार्यक्रमको समीक्षा गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वार्षिक समीक्षा गरिएको हो ।


