सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय
बिहीबार, भदौ १९, २०८२
बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो
बिहीबार, भदौ १९, २०८२
यहाँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट) रोग देखा परेको छ । नाहालामा लगाइएको धानबालीको अनुगमनका क्रममा उक्त रोग देखिएकाले समयमा सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ ।
पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण
बिहीबार, भदौ १९, २०८२
पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ ।
विमलाको शीत कल्प
बिहीबार, भदौ १९, २०८२
कविता, निबन्ध, आख्यान र नाटक साहित्यका चार विधाहरु हुन् । जसमध्ये कवितालाई सर्वप्राचीन समृद्ध विधाको रुपमा लिइन्छ । साहित्यमा कवितालाई काव्य पनि भनिन्छ । पूर्वीय साहित्यमा अग्नीपुराण र पाश्चात्य साहित्यमा अरस्तुको काव्यशास्त्रबाट नै साहित्यमा सैद्धान्तिक परम्पराको थालनी हुँदै आएको हो । कविता काव्यको सबैभन्दा सानो स्वरुपलाई लघुतम काव्य भनिन्छ ।
किसानका समस्याप्रति गम्भीर बन्न सांसदको आग्रह
बिहीबार, भदौ १९, २०८२
किसानका समस्याप्रति गम्भीर बन्न सांसदहरुले सरकारलाई आग्रह गरेका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांस सांसदहरूले किसानका समस्या समाधान गर्नतर्फ सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् ।
जनप्रतिनिधि जिम्मेवार बन्न जरुरी
बिहीबार, भदौ १९, २०८२
जनता आफैले निर्वाचित गरेका जनप्रतिनिधि आफ्ना नजिकका गुनासो सुन्ने र सहयोग गर्ने व्यक्तिहरू हुन् भन्ने आम नागरिकमा बुझाइ छ । स्थानीय वडा र पालिकाबाट बिनाझन्झट छिटोछरितो सेवा प्रवाह प्राप्त भएको महसुस नागरिकले गर्न चाहन्छन् । विकास निर्माणका क्षेत्रमा त झनै चासो र अपेक्षा राख्छन् । त्यो स्वभाविक नै हो ।
जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए...
बुधबार, भदौ १८, २०८२
मंगलबार बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित पृथ्वी माविका शिक्षक देविराम भुसाललाई स्थानीयले फोन गर्दै भने, “तपाइँहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन् । आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन ?” त्यतिबेला विद्यालयमा मिटिङ चलिरहेको थियो । शिक्षक भुसालले यो विषय मिटिङमा जानकारी गराए । त्यसपछि विद्यालयका चार जना...
इलाका प्रशासन कार्यालय रिडीमा राख्न सरोकारवाला सहमत
बुधबार, भदौ १८, २०८२
इलाका प्रशासन कार्यालय रिडीमा राख्न सरोकारवाला निकायहरु सहमत भएका छन् । गुल्मीको सुदुरपूर्वका नागरिकहरुका लागि इलाका प्रशासन कार्यालय राख्नुपर्ने माग हुँदै आए पनि लामो समयदेखि कहाँ राख्ने भन्ने विषयमै विवाद हुँदै आएको थियो । बुधबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा रिडीमा बसेको सरोकारवालाहरुको बैंठकले रुरुक्षेत्र गाउँपालिका–१ रिडीमा इलाका प्रशासन...
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
बुधबार, भदौ १८, २०८२
एक दशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए ।
एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय
बुधबार, भदौ १८, २०८२
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आग्नेय दिशाकोवास्तु दोष र निवारण.......!
बुधबार, भदौ १८, २०८२
दक्षिण र पूर्व दिशालाई जोड्ने कोणलाई आग्नेय कोण भनिन्छ । आग्नेय दिशाका मालिक गणेश भगवान् हुन् । यस दिशाको ग्रहको प्रतिनिधित्व शुक्रले गर्दछ । वास्तुशास्त्रको अवस्थाअनुसार वास्तुपुरुषको बायाँ हात घुँडा र देब्रे आँखा यो दिशामा पर्दछ । आग्नेय कोणमा हुन सक्ने केही प्रमुख वास्तुदोषहरू यस प्रकार छन् :
यौनजन्य दुव्र्यवहार नियन्त्रण गर्न ‘आंचारसंहिता’
बुधबार, भदौ १८, २०८२
जिल्लाको रम्भा गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार रोकथाम तथा नियन्त्रणका लागि “आचार संहिता २०८२” सार्वजनिक गरेको छ । महिला कानुन र विकास मञ्च काठमाडांैको सहयोग, महिला कल्याण संघ पाल्पाको समन्वयमा गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार सम्बन्धी आचारसंहिता २०८२ सार्वजनिक गरेको हो ।


