Shittalpati
लोकतन्त्र दिवसको सान्दर्भिकता
लोकतन्त्र दिवसको सान्दर्भिकता आज लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्यसअघि विगठित संसद्को पुनःस्थापना गरी ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ र आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेको वि.सं. २०६१ वैशाख ११ को स्मरण गरी यो दिवस मनाइन्छ ।
प्रधानमन्त्री ओलीले शिक्षामन्त्री भित्र्याए, सिचाँइ राज्यमन्त्री हटाए
प्रधानमन्त्री ओलीले शिक्षामन्त्री भित्र्याए, सिचाँइ राज्यमन्त्री हटाए प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री भित्र्याएका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीलाई हटाएका छन् । उनले बुधबार एकै दिन एक मन्त्रीको नियुक्ती र एक मन्त्रीको बर्खास्त गरेका हुन् ।
जम्मू–कश्मीरमा मारिएका नेपाली बुटवलका युवक
जम्मू–कश्मीरमा मारिएका नेपाली बुटवलका युवक भारतको जम्मू–कश्मीरको पहलगाममा मंगलबार गरिएको आतंकवादी आक्रमणमा परी मृत्यु हुने नेपाली बुटवलका एक युवक भएको पुष्टि भएको छ ।
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
बालमैत्री घोषणाको तयारीमा रामपुर नगरपालिका
बालमैत्री घोषणाको तयारीमा रामपुर नगरपालिका जिल्लाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीलाई तिव्रता दिएको छ । नगरपालिकाले आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको हो ।
गंगादेवीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला
गंगादेवीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला जिल्ला अदालत गुल्मीले गंगादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले धुलिखेल नगरपालिका–७, काभ्रेका शिवबहादुर तामाङ, बडीगाड गाउँपालिका–७, बागलुङका थमनबहादुर घर्ती र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका–१०, काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई जन्मकैदको फैसला सुनाएको हो ।
विश्व पुस्तक दिवस नेपालमा पनि मनाइँदै
विश्व पुस्तक दिवस नेपालमा पनि मनाइँदै “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदै छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो...
पुस्तक र प्रतिलिपि अधिकार दिवसको सन्दर्भ
पुस्तक र प्रतिलिपि अधिकार दिवसको सन्दर्भ हरेक वर्ष अप्रिल २३ को दिनलाई “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” का रूपमा मनाउने गरिएको छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार...
तीनकुनेको  घटनालाई लिएर राप्रपा पाल्पाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
तीनकुनेको  घटनालाई लिएर राप्रपा पाल्पाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले यहीँ चैत्र १५ गते भएको तीनकुने घटनाका विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राप्रपाले तीनकुने घटनाको सन्दर्भमा ६ बुँदे मागसहित मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
पाल्पामा दुई गाडीसहित ११ गोरु प्रहरी नियन्त्रणमा
पाल्पामा दुई गाडीसहित ११ गोरु प्रहरी नियन्त्रणमा अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पाल्पामा दुई गाडिसहित ११ गोरु नियन्त्रणमा लिएको छ । जिल्लाको रामपुर नगरपालिका –१ काँशीवनस्थित कालिगण्डकी करिडोर सडक खण्डबाट प्रहरीले गाडी, गाडी चालकसहित ११ गोरु नियन्त्रणमा लिएको हो ।   
Weather Update