Shittalpati
आज छन्द दिवस मनाइँदै
आज छन्द दिवस मनाइँदै आज छन्द दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ । साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण गर्ने उद्देश्यसहित दिवस मनाउन लागिएको हो ।
आहा ! क्या राम्रो रुकुम तकसेरा 
आहा ! क्या राम्रो रुकुम तकसेरा  चारैतिर अग्ला पहाडले घेरिएको पहाडको फेदी र भिरालो ठाउँमा बसाइएको मनै लोभ्याउने बस्ती रुकुम तकसेरा । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा अवस्थित ऐतिहासिक ठाउँ । मुलुककै घुम्नलायक रमणीय गाउँको रूपमा स्थापित तकसेरा गाउँ पर्यटकीय दृष्टिले बिर्सनै नसकिने आकर्षक गन्तव्यस्थल हो ।
छन्द र यसको अवस्था
छन्द र यसको अवस्था निश्चित वर्ण र मात्रामा आधारित सुर या लयलाई छन्द भनिन्छ । छन्द संस्कृतको ‘छद्’ धातुमा ‘असुन’ प्रत्यय जोडिएर बनेको हो । जसको अर्थ कस्नु, आनन्दित पार्नु, बाँध्नु हुन्छ ।
पाल्पाको बगनासकालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु ,चार घाइते
पाल्पाको बगनासकालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु ,चार घाइते जिल्लाको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा
अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेतालाई प्रहरीले रिहा गरेको छ ।
कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा
कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा दाङ तुलसीपुर उपमहानगरपालिका– १३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ ।
राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता पक्राउ
राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता पक्राउ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 
विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न
विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् ।
वर्षाले किसान उत्साहित
वर्षाले किसान उत्साहित लामो समयको खडेरीपछि वर्षा हुँदा किसान उत्साहित भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका पाल्पा र गुल्मीका किसानहरु वर्षा भएपछि उत्साहित भएका हुन् ।
‘रुख रोपौं, वातावरण संरक्षण गरौं’ विषयक गोष्ठी तानसेनमा
‘रुख रोपौं, वातावरण संरक्षण गरौं’ विषयक गोष्ठी तानसेनमा रुख रोपौं वातावरण संरक्षण गरौं’ विषयक एक दिने गोष्ठी तानसेनमा भएको छ । तानसेन नगरपालिका –२ वडा कार्यालयको आयोजना र प्रजातान्त्रिक विचार समाजको समन्वयमा गोष्ठी भएको हो ।
बजेट अधिवेशनबाट अपेक्षा
बजेट अधिवेशनबाट अपेक्षा सङ्घीय संसद्को बजेट अधिवेशन वैशाख १२ गतेदेखि प्रारम्भ हुँदैछ । हिउँदे अधिवेशन अन्त्य भएको केही सातामै बजेट अधिवेशन आह्वान गरिएको छ । शिक्षा तथा निजामती सेवा विधेयक चाँडो पारित गर्नुपर्ने आवश्यकता अनुसार नै बजेट अधिवेशन तत्काल आह्वान गर्न सरकारले तदारुकता देखाएको हो ।
Weather Update