Shittalpati
सम्पदा संरक्षण गरौं
सम्पदा संरक्षण गरौं सम्पदा हाम्रा पहिचान हुन् । कुनै पनि जाति, समाज, क्षेत्र वा मुलुकका सम्पदालाई पहिचानका रुपमा लिने गरिन्छ । सम्पादा अमूल्य, अतुल्य विगतको पहिचान दिने स्रोत हुन् । मानव सभ्यता र इतिहासका साक्षी हुन् । तर तिनै पहिचानका स्रोतहरु राज्यको संवेदनहीनता, सरोकारवालाको उदासीनता र मानवीय गैरजिम्मेवारपूर्ण रबैयाका कारण नेपालामा रहेका अनेक...
नदीमा बेपत्ता दुई बालकको शव फेला
नदीमा बेपत्ता दुई बालकको शव फेला नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।
आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन  २६ वर्षपछि कार्यान्वयनमा
आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन  २६ वर्षपछि कार्यान्वयनमा सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो ।
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका छन् ।
सुमना श्रेष्ठले रास्वपा सह–महामन्त्रीबाट राजीनामा दिइन्
सुमना श्रेष्ठले रास्वपा सह–महामन्त्रीबाट राजीनामा दिइन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए ।
भैरवनाथ मन्दिरमा पार्किङ्ग स्थल सञ्चालन
भैरवनाथ मन्दिरमा पार्किङ्ग स्थल सञ्चालन पश्चिम नेपालको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल पाल्पाको भैरवनाथ मन्दिरमा पार्कि·को समस्या समाधान गर्न एकीकृत सुविधा सम्पन्न पार्किङ्ग स्थल निर्माण गरी वैशाख १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।
गुल्मीमा २४ वर्षदेखि फरार अभियुक्त पक्राउ
गुल्मीमा २४ वर्षदेखि फरार अभियुक्त पक्राउ २४ वर्ष फरार तिलबहादुर विकलाइ प्रहरीले ०८१ चैत २९ गते पक्राउ गरेर अदालत पेस गरेको छ । कालिगण्डकी गाउँपालिका–२ का ५६ वर्षीय तिलबहादुर विकलाई नकबजनी चोरीमा जिल्ला अदालत गुल्मीले ०५७ साल जेठ २२ गते १७ दिन कैद र रु.१,५००/– रुपियाँ जरिवानाको फैसला गरेको थियो । 
विद्युत सर्टबाट गोठमा आगलागी
विद्युत सर्टबाट गोठमा आगलागी रूपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित आमा गाउँमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार राति भएको उक्त आगलागीले स्थानीय सुदामा चाईको गोठलाई पूर्णरूपमा क्षति पुर्याएको हो ।
सरकार भन्दा शैली फेर्नेमा लागौं
सरकार भन्दा शैली फेर्नेमा लागौं नेपालको राजनैतिक चरित्रमा अहिले आएर फेरी हलचल मच्चिएको छ । प्रधानमन्त्री केपीओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बीचको मंगलवार भएको भेटवार्ताले केही हद सम्म सरकार फेरिने बजार हल्लाहरु कम भए पनि भित्र भित्रै खिचडी भने पाकी रहेको छ । जे होस देश गम्भीर संकटको विसम मोडमा उभिएको अवस्था छ...
सेनाको टोली पाल्पा आइपुग्यो, ऐतिहासिक कोत, गढी र किल्ला पुग्दै
सेनाको टोली पाल्पा आइपुग्यो, ऐतिहासिक कोत, गढी र किल्ला पुग्दै तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै मंगलबार पाल्पा आइपुगेको हो ।
Weather Update