Shittalpati
बाढीपहिरो पीडितलाई तत्काल गाँस–बासको व्यवस्था गर
बाढीपहिरो पीडितलाई तत्काल गाँस–बासको व्यवस्था गर अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबार गुमाएकाहरूको एक महिना बितिसकेको छ । यतिका दिनसम्म उनीहरुका लागि न गाँसको राम्रो प्रवन्ध हुन सकेको छ न त बाँसको नै । बाढीपहिरो प्रभावितहरू अझै पनि पाटी, वृद्धाश्रमदेखि आफन्तकहाँ शरण लिएर बस्न बाध्य छन् । राहत र पुनःस्थापनाको आसमा बसेको महिना दिन हुँदा पनि...
मखनटोल टोल विकासले सञ्चालन गर्‍यो तिहार बजार   
मखनटोल टोल विकासले सञ्चालन गर्‍यो तिहार बजार    मखनटोल टोल विकास संस्थाले तिहारलाई लक्षित गरी तिहार बजार सञ्चालन गरेको छ । तिहार भाईटिकाको लागि चाहिने आवश्यक फूल, माला, टिका, भाईमसला, ओखर काजु बदाम, गढी छोडा ल्याङ, सुपारी, सप्तरंगी टिका, विभिन्न प्रकार रोटीका परिकार, ढाका टोपी, कपडाहरुको स्टल एकै स्थानमा राखी तिहार बजार सञ्चालन गरेको हो ।
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु नेपाली काँग्रेस गुल्मीको रुरु–रेसुुङ्गा प्रशिक्षण अभियान सुुरु भएको छ । स्थानीय तहका अगुवा कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट  क्रियाशिल बनाई  पार्टी संगठनलाई बलियो बनाउन आइतबारदेखि अभियान सुुरु भएको हो ।
दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा
दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा जिल्लाको दङ्गीशरण गाउँपालिका–३ का ६२ वर्षीय शोभा जैसी शुक्रबार बिहान ७ बजे धान काट्दै थिए । उनले भने, “अहिले तिहार नजिकै भए पनि खेतमा धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै हुने गरेका छौँ ।” 
जङ्गली च्याउ खाँदा पाँचजना बिरामी
जङ्गली च्याउ खाँदा पाँचजना बिरामी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी परेका छन् । शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँचजना बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
राप्ती लोकमार्ग स्तरवृद्धि गर्न ध्यानाकर्षण
राप्ती लोकमार्ग स्तरवृद्धि गर्न ध्यानाकर्षण दाङको राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा सडक मापदण्डको विषयलाई लिएर स्थानीय बासिन्दाले तुलसीपुर उपमहानगरपालिका समक्ष पुनः ध्यानाकर्षण गराएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उनीहरुले सडकका लागि १५ मिटर वा २५ मिटर छाड्नुपर्ने विषयले अन्यौल सिर्जना गरेको राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले बताए...
सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो
सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक हजार चार सयले वृद्धि भएको हो ।
काँग्रेस नेता भण्डारीद्वारा गुल्मी सत्यवतीमा मोटरेवल पुलको शिलान्यास
काँग्रेस नेता भण्डारीद्वारा गुल्मी सत्यवतीमा मोटरेवल पुलको शिलान्यास गुल्मी क्षेत्र नं. १ का सांसद तथा काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले जिल्लाको सत्यवती गाउँपालिका –६ डहरे खोलामा मोटरेवल पक्की पुलको शिलान्यास गरेका छन् । भण्डारीले आइतबार विधिवत पूूजा गर्दै पुलको शिलान्यास गरेका हुन् । डहरे खोलामा मोटरेवल पुलको शिलान्यास भएसँगै पुल नहुँदा लामो समयदेखि सास्ति भोगी रहेका यस क्षेत्रका...
‘रजत जयन्तीतर्फको यात्रा’मा श्रीनगर सहकारी
‘रजत जयन्तीतर्फको यात्रा’मा श्रीनगर सहकारी  पाल्पाको तानसेनमा बहुउद्देश्यी सहकारीको रुपमा सञ्चालित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा मनाउदै ‘रजत जयन्तीतर्फको यात्रा’ तय गरेको छ । ‘सबैका लागि एक र एकका लागि सबै’ नै सहकारी हो भन्ने आम बुझाइलाई आत्मसाथ गरी २०५७ मा स्थापना भएको सहकारीले २४ औं साधारण सभा मनाई रजत जयन्तीतिरको...
प्रदेशमा सुशासन कायम गर्न लागेका छौं : मुख्यमन्त्री आचार्य
प्रदेशमा सुशासन कायम गर्न लागेका छौं : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा सुशासन कायम गर्न लागेको बताएका छन् । उनले शनिबार भैरहवामा भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना– २०८१ का बारेमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकार सुशासन कायम गर्न लागि परेको बताएका हुन् ।
आज डा. भण्डारीले डहरे खोलामा पुल शिल्यान्यास गर्दै
आज डा. भण्डारीले डहरे खोलामा पुल शिल्यान्यास गर्दै काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले आज सत्यवती गाउँपालिका – ६ स्थित डहरे खोलामा पुल शिल्यान्यास गर्ने भएका छन् । भण्डारीकै पहलमा त्यहाँ पुल निर्माण हुन लागेको हो ।
Weather Update