Shittalpati
ग्रह अनुसार कुन काम गर्ने त ...?
ग्रह अनुसार कुन काम गर्ने त ...? ग्रह अनुसार कुन काम गर्दा राम्रो हुन्छ भन्ने कुरा वैदिक ज्योतिषशास्त्रमा व्यक्तिको जन्मकुण्डली ९कुन्डली० को आधारमा निर्धारण गरिन्छ। तर साधारण रूपमा, मुख्य ग्रहहरूको आधारमा कुन क्षेत्रको काम राम्रो हुनसक्छ भन्ने सामान्य धारणा तल दिइएको छस्
जैविक विविधता जोगाऔं
जैविक विविधता जोगाऔं पर्यावरणीय र सामाजिक—आर्थिक दृष्टिकोणमा जैविक विविधताहरु निकै महत्वपूर्ण मानिन्छन् । जीवित प्राणी र वनस्पतिबीचको भिन्नता, किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले जल, स्थल, समुद्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने फरकपन, प्रकार तथा तिनीहरूबीचको अन्तरसम्बन्ध एवं संयोजनसमेतलाई जनाउँछ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, सुर्खेत, सर्लाही, महोत्तरी र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा  परी ६ जनाको मृत्यु भएको हो ।
सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि
सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ र विगत तीन दिनदेखि  स्थिर रहेको  पहेँलो धातुको मोल आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ५० ले बढेको छ । 
झेँदी पुल निर्माण सम्पन्न
झेँदी पुल निर्माण सम्पन्न मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु पाँच करोड १७ लाख ५० हजार ६६५ मा  निर्माणको काम सम्पन्न भएको हो । 
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो ।
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । 
दन्तोत्पत्तिविचारः
दन्तोत्पत्तिविचारः पर्यावरणीय र सामाजिक—आर्थिक दृष्टिकोणमा जैविक विविधताहरु निकै महत्वपूर्ण मानिन्छन् । जीवित प्राणी र वनस्पतिबीचको भिन्नता, किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले जल, स्थल, समुद्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने फरकपन, प्रकार तथा तिनीहरूबीचको अन्तरसम्बन्ध एवं संयोजनसमेतलाई जनाउँछ ।
लुम्बिनीको नीति तथा कार्यक्रम : समृद्ध प्रदेश निर्माणमा जोड
लुम्बिनीको नीति तथा कार्यक्रम : समृद्ध प्रदेश निर्माणमा जोड लुम्बिनी प्रदेश सरकारले नागरिक जीवनस्तर उकास्ने, दिगो विकासमा आधारित समृद्ध प्रदेश निर्माण गर्ने तथा जनताको विश्वास जित्ने दिशा तय गरेको छ । प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार र मानवीय विकासलाई सुदृढ बनाउँदै लैजाने, तीन तहका सरकारबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने,...
मदनपोखरा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी संख्या बढाउन छलफल
मदनपोखरा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी संख्या बढाउन छलफल कुनै बेला भर्नाका लागि सोर्स लगाउनु पर्ने मदनपोखरा बहुप्राविधिक शिक्षालयले अहिले विद्यार्थी अभावको सामना गर्नु परेको छ । २०७५ मा प्राविधिक  तथा व्यवसायिक शिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले तानसेनको दमकडामा स्थापना भएको शिक्षालयले अहिले विद्यार्थी अभावको सामना गर्नु परेको हो ।
Weather Update