Shittalpati
दुर्घटनामा पत्रकारको निधन
दुर्घटनामा पत्रकारको निधन सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए...
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला जिल्लाको रामपुर नगरपालिका ४ सदावर्तमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रामपुर क्षेत्रमा मजदुरी गर्दै आएका अन्दाजी ५५ वर्षिय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
बेसारे डाक्टर र गाईजात्रे रमझम् पात्र
बेसारे डाक्टर र गाईजात्रे रमझम् पात्र प्रिय पाठकहरु तपाईहरुलाई धेरै भयो मैले खुराक नपस्केको कति जना मित्रहरुले लेख्न छाड्यौ कि के हो ? भनेर प्रश्न गर्नुभएको छ । तर त्यसो हैन । प्रेसमा पालो कुर्नपर्ने र आफ्नै व्यस्तताले हिजोआज लेख्न न भ्याएकाले केही ढिला हुन गएको हो । त्यसको लागि पाठक वर्गप्रति क्षमा प्रार्थी छु ।...
खानपिनमा ध्यान दिऔं
खानपिनमा ध्यान दिऔं स्वस्थ रहनुको मतलब कहिलेकाहीँ सलाद खाने वा केही हप्तामा एकपटक हाइकिङ जानु मात्रै होइन । स्वस्थ रहनको लागि हामीले आफ्नो जीवनशैलीमा पनि धेरै सुधार गर्नुपर्छ । मानिसको स्वास्थ्य भन्दा ठूलो धन अरु छैन । स्वस्थ जीवनशैली अपनाउनको लागि नियमित रुपले स्वस्थ खाना खानु, व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनु र सरसफाईमा...
महाधिवेशनको कार्यतालिका छिट्टै आउने : नेता पौडेल
महाधिवेशनको कार्यतालिका छिट्टै आउने : नेता पौडेल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका छिट्टै ल्याइने बताएका छन् । उनले महाधिवेशनको तयारी सुरू गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।
गुल्मीमा थप १८  जनामा संक्रमण, संक्रमितको संख्या २ सय ७५ पुग्यो
गुल्मीमा थप १८ जनामा संक्रमण, संक्रमितको संख्या २ सय ७५ पुग्यो जिल्लामा शनिबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७५ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै विकास गर्न धन नै चाहिदैन धेरै थरीका मनहरु एउटै भएपछि धन बिना पनि विकास सम्भव हुन्छ भन्ने उदाहरण दुई हप्ताको बिचमा देखिएको छ । तानसेन नगरपालिका वडा २ नारायणस्थानको फूलबारीको अवस्था धन बिना मनबाट विकासमा परिवर्तन भएको छ ।
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास जिल्लाको सदरमुकाम तानसेनमा कोरोना संक्रमित देखिएका नागरिकलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा त्रास फैलिएको छ । शनिबार तानसेनमा देखिएका चार जना संक्रमितलाई आइसुलेशन सेन्टरमा लैजान ढिलाई हुँदा स्थानीयमा त्रास फैलिएको हो ।
पाल्पामा थप २५ जनामा कोरोना पुष्टि
पाल्पामा थप २५ जनामा कोरोना पुष्टि जिल्लामा शनिबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका, तानसेन नगरपालिका र पूर्वखोला गाउँपालिकामा दुई महिला र २३ पुरुषमा संक्रमण देखिएको हो ।
निस्दी गाउँपालिकामा व्यापक अनियमितता, बजेट विनियोजनमा अपारदर्शिता
निस्दी गाउँपालिकामा व्यापक अनियमितता, बजेट विनियोजनमा अपारदर्शिता आर्थिक नियम र ऐनको धज्जी उडाउदै पूर्वी पाल्पाको निस्दी गाउँपालिकाले व्यापक अनियमितता गरेको खुल्न आएको छ । गाउँपालिकाले आर्थिक बर्ष सकिनै लाग्दा ५२ लाख ८५ हजार रुपैयाँ राजनैतिक आस्थाका आधारमा वितरण गर्न थालेको खुल्न आएको हो ।
पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई जनामा संक्रमण
पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई जनामा संक्रमण जिल्लामा कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ २० गते पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना संक्रमणबाट मुत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेना गोरखदल गणका दुई जना सेनामा संक्रमण देखिएको हो ।
Weather Update