Shittalpati
शुल्क लिनु उचित होइन
शुल्क लिनु उचित होइन निजी विद्यालयहरूले आफ्ना छाता संगठन प्याब्सन र एन प्याब्सनको परिपत्रका आधारमा गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क उठाउन ताकेता गर्न थालेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । विद्यार्थी र अभिभावक यसको विपक्षमा उभिएका छन् । लकडाउन भएदेखि देशभर सबै शिक्षालय बन्द छन् । परीक्षाहरु समेत हुन पाएका...
माथागढी गाउँ सरकारको बजेट ५० करोड ७१ लाख, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रीत
माथागढी गाउँ सरकारको बजेट ५० करोड ७१ लाख, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रीत जिल्लाको माथागढी गाउँपालिकाले आगामी आर्थिक बर्षमा कोभिड–१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि ५० करोड ७१ लाख ६० हजार बराबरको बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको...
चक्कु प्रहार गरी श्रीमतीको हत्या
चक्कु प्रहार गरी श्रीमतीको हत्या काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गुल्मी दरबारमा कृषि, रोजगार र स्वास्थ्यलाई प्राथमिकता
गुल्मी दरबारमा कृषि, रोजगार र स्वास्थ्यलाई प्राथमिकता जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कृषि, रोजगार, स्वास्थ्य र शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारीत गर्दै विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको संकट विरुद्व जुद्ध सुशासन, स्वास्थ्य,शिक्षा, खानेपानी, कृषि उत्पादन र रोजगारीलाई प्रवद्र्धन जस्ता क्षेत्रहरुलाई उच्च प्राथमिकतामा राखिएको...
पाल्पाली गायक नारायण रायमाझीको ‘के लेखौ र खबर आमा...’सार्वजनिक
पाल्पाली गायक नारायण रायमाझीको ‘के लेखौ र खबर आमा...’सार्वजनिक वरिष्ठ लोकगायक नारायण रायमाझीले मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् । पाल्पाको माटोमा जन्मिएर लोक गायन तथा चलचित्र निर्देशनमा समेत ख्याती कमाएका रायमाझीले के लेखौ र खबर आमा...बोलको गीत बजारमा ल्याएका हुन । गीतमा महिला आवाज कमला पोखरेलको रहेको छ । रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो...
समाचार प्रभाव : विमलाले पाइन्  सहयोग
समाचार प्रभाव : विमलाले पाइन् सहयोग जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले सहयोग पाएकी छन् । जेठ ८ गते नवजनचेतना दैनिक, शित्तलपार्टी डटकम र विभिन्न सञ्चार माध्यमहरुमा विमलालाई पीडा माथि पीडा, न बास न गाँस शिर्षकको समाचार प्रकाशित भएपछि विमलाले सहयोग पाएकी हुन् । उनलाई तम्घास क्याम्पस रोड निवासी भेषराज रेग्मी परिवारले सहयोग...
पाल्पामा थप १२१ जनामा कोरोना, संक्रमितको संख्या ३६९ पुग्यो
पाल्पामा थप १२१ जनामा कोरोना, संक्रमितको संख्या ३६९ पुग्यो पाल्पामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको क्रममा २८ जना गरी १२१ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका १२१ जना मध्ये निस्दी गाउँपालिकामा ८७ पुरुष र ६ जना महिला गरी ९३ जना, रम्भा पुर्वखोला...
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता कोभिड –१९ (कोरोना) को विरामी टेकु अस्पतालमा भर्ना भयो भन्ने थाहा पाउदाँ आफुसँग भएका एन ९५ ओरिजिनल माक्स सबै सक्काइयो, आज कहिल्यै नदेखेको केएन ९५ को भरमा पिसिआर र आरडिटी गरिदैछ र अब समुदायमा कोरोना फैलिनु सँगसंगै मरणोपरान्त कारण खोज्न बाहेक अन्यथा परीक्षण नहुने दिन नजिकिदै छ जस्तो आभास भइरहेको...
असारे विकासको रोग
असारे विकासको रोग हरेक वर्ष जस्तै यस वर्ष पनि असारे विकासले निरन्तरता पाएको छ । आर्थिक वर्ष सकिनै लाग्दा असारमा विकास बजेट खर्च गर्ने पुरानै प्रवृतिले अहिले पनि निरन्तरता पाएको हो । संघीय सरकारमा विगत लामो समयदेखि देखिएको यो रोग प्रदेश र स्थानीय सरकारमा पनि देखिएको छ । आर्थिक वर्षको अन्त्यमा र त्यो...
मागका आधारमा रामपुरका कृषकलाई नि:शुल्क फलफुलका विरुवा वितरण
मागका आधारमा रामपुरका कृषकलाई नि:शुल्क फलफुलका विरुवा वितरण पाल्पाको रामपुर नगरपालिका कृषि शाखा तथा नगरका वडाहरुले शत प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका बिरुवा वितरण गरेको छ । कृषकहरुलाई मागको आधारमा शाखा तथा वडा कार्यालयले सुन्तला, कागती र अमिलोको बिरुवा वितरण गरेको हो । कृषिशाखामा मंगलबार एक कार्यक्रमका विच कृषकहरुलाई बिरुवा हस्तान्तरण गरेर शुभारम्भ गरिएको थियो । रामपुर नगरपालिकाका कृषकलाई...
Weather Update