Shittalpati
कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा
कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा दाङ तुलसीपुर उपमहानगरपालिका– १३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ ।
राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता पक्राउ
राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता पक्राउ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 
विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न
विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् ।
वर्षाले किसान उत्साहित
वर्षाले किसान उत्साहित लामो समयको खडेरीपछि वर्षा हुँदा किसान उत्साहित भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका पाल्पा र गुल्मीका किसानहरु वर्षा भएपछि उत्साहित भएका हुन् ।
‘रुख रोपौं, वातावरण संरक्षण गरौं’ विषयक गोष्ठी तानसेनमा
‘रुख रोपौं, वातावरण संरक्षण गरौं’ विषयक गोष्ठी तानसेनमा रुख रोपौं वातावरण संरक्षण गरौं’ विषयक एक दिने गोष्ठी तानसेनमा भएको छ । तानसेन नगरपालिका –२ वडा कार्यालयको आयोजना र प्रजातान्त्रिक विचार समाजको समन्वयमा गोष्ठी भएको हो ।
बजेट अधिवेशनबाट अपेक्षा
बजेट अधिवेशनबाट अपेक्षा सङ्घीय संसद्को बजेट अधिवेशन वैशाख १२ गतेदेखि प्रारम्भ हुँदैछ । हिउँदे अधिवेशन अन्त्य भएको केही सातामै बजेट अधिवेशन आह्वान गरिएको छ । शिक्षा तथा निजामती सेवा विधेयक चाँडो पारित गर्नुपर्ने आवश्यकता अनुसार नै बजेट अधिवेशन तत्काल आह्वान गर्न सरकारले तदारुकता देखाएको हो ।
बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका –१ पिपरतुङमा भिरबाट लडेर एक पुुरुषको मृत्यु भएको छ । मृत्युु हुनेमा स्थानीय ६५ वर्षीय कृष्णबहादुर चिदी रहेका छन् ।
किसानलाई मौरीसहित सामग्री वितरण
किसानलाई मौरीसहित सामग्री वितरण अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङका मौरीपालक किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरिएको छ । प्रगति किसान सहकारी संस्थामार्फत मौरीपालक किसानको लागत घटाउँदै बढी मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको हो ।
तम्घासमा दोस्रो गुल्मी महोत्सव
तम्घासमा दोस्रो गुल्मी महोत्सव दोस्रो गुल्मी महोत्सव सदरमुकाम तम्घासस्थित नुनथलामा शुक्रबारदेखि  सुरु भएको छ । गुल्मी चेम्बर अफ कमर्शको आयोजनामा  गुल्मी जिल्लाको समृद्धिको आधार: कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ  महोत्सव सञ्चालन भएको हो ।
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । 
पाल्पाकी एक युवतीमाथि गोली प्रहार, गोली प्रहार गर्नेलाई खोज्दै प्रहरी
पाल्पाकी एक युवतीमाथि गोली प्रहार, गोली प्रहार गर्नेलाई खोज्दै प्रहरी बुटवलमा पाल्पाकी एक युवतीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
Weather Update