तानसेनमा विद्यार्थीले गरे टोल सरसफाइ
बुधबार, जेठ २३, २०८१

दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
मंगलबार, जेठ २२, २०८१
दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल
आइतबार, जेठ २०, २०८१
रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल रायमाझी निर्विरोध चयन भएका छन् । समितिको छहरामा भएको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनले रायमाझीलाई अध्यक्षमा चयन गरेको हो ।

प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार हो: लम्साल
आइतबार, जेठ २०, २०८१
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन पाल्पा शाखाको साधारण सभा तथा वनभोज कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष लम्सालले पछिल्लो समय सरकारबाटै प्रेसमाथि आक्रमण हुँदै गएकाले लोकतन्त्रमाथि नै प्रहार भएको बताएका हुन् ।...

प्रेस युनियनको साधारण सभा: ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक
आइतबार, जेठ २०, २०८१
नेपाल प्रेस युनियन पाल्पा शाखाको साधारण सभा ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक गर्दै सकिएको छ । शनिबार जिल्लाको रामपुरमा भएको युनियनको साधारण सभा ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक गर्दै सकिएको हो ।

पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा लोकसेवा र स्थानीय तहबीच छलफल
शुक्रबार, जेठ १८, २०८१
लुम्बिनी प्रदेश लोक सेवा आयोग र बुटवल उपमहानगरपालिकाबिच छलफल भएको छ । पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा आयोग र उपमहानगरपालिकाबिच छmलफल भएको हो ।

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
शुक्रबार, जेठ १८, २०८१
पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् ।

तानसेनमा खानेपानीको समस्या हट्यो
बुधबार, जेठ १६, २०८१
तानसेनमा खानेपानी सहज बन्दै गएको छ । तानसेन खानेपानी उपभोक्ता समितिमा नयाँ पदाधिकारी आएसँगै खानेपानी समस्या सहज बन्दै गएको हो ।

तानसेनको छापथोकका घर–घरमा खानेपानी
बुधबार, जेठ १६, २०८१
जिल्लाको तानसेन नगरपालिका –५ छापथोकका घर–घरमा खानेपानी पुगेको छ । तानसेन खानेपानी उपभोक्ता समितिको पहलमा सिस्नेमुलको पानी घर–घरमा पुगेको हो ।

काँग्रेस नेताहरुको पहलमा इस्मा आगलागी पीडितलाई सहयोग
बुधबार, जेठ १६, २०८१
काँग्रेस नेताहरुको पहलमा गुल्मी इस्माका आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ र काँग्रेस गुल्मीकी नेतृ सुनिता जिसी कुुंवरको विशेष पहलमा आगलागी पीडितका लागि आर्थिक सहयोग गरिएको हो ।

देवदह खयरडाँडामा पुन : उत्खनन
बुधबार, जेठ १६, २०८१
रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा आजदेखि पुनः उत्खनन सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह –९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन सुरु गरिएको हो ।

सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट
बुधबार, जेठ १६, २०८१
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेको बताएका हुन् । कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१ दशमलव ३१...

पाल्पाबाट पठाएको पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह
मंगलबार, जेठ १५, २०८१
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले सिफारिस गरेर पठाएका पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह गरेको छ । शाखाले २०८० साल असार ५ गते सम्पन्न कार्यसमितिको बैंठकले सिफारिस गरेका पत्रकारहरुको सदस्यता कायम राख्न लिखित रुपमा आग्रह गरेको हो ।