बीपी जयन्तीको अवसरमा तानसेनमा पुस्तकालय स्थापना
बुधबार, भदौ २४, २०७७
अनलाइन वक्तृत्वकलामा रामतुल्सीकी रविना विजयी
मंगलबार, भदौ २३, २०७७
जिल्लास्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी मावि रामपुरकी रविना ढकाल विजयी भएकी छिन् । ‘कोरोना कहर, हाम्रो शिक्षा र सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरुलाई उछिन्दै रविना विजय भएकी हुन् ।
केही दिन वर्षाको क्रम बढ्ने : बाढीरपहिरोको सम्भावना
मंगलबार, भदौ २३, २०७७
आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ ।
लागुऔषध सहित दुई पक्राउ
मंगलबार, भदौ २३, २०७७
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
निजी प्राविधिक शिक्षालयहरु आन्दोलित
बिहीबार, भदौ १८, २०७७
चिकित्सा शिक्षा आयोगको गत साउन ३० मा बसेको बैंठकले शैक्षिक सत्र ०७७/०७८ देखि निजी प्राविधिक शिक्षलयहरुले सी.एम.ए, अनमी, ल्याब असिसटेण्ट र आयुर्वेद सहायक जस्ता कार्यक्रमहरु सञ्चालन गर्न नपाउने निर्णय गरेपछि शिक्षालयहरु आन्दोलित भएका छन् । उक्त कार्यक्रम नविकरण तथा भर्ना प्रक्रियालाई अगाडि बढाइदिनुहुन र स्तरोन्नतीका प्रक्रिया प्रारम्भ गराइदिनुहुन देशै भरका...
संस्कृत शिक्षाप्रति युवाको आकर्षण
मंगलबार, भदौ १६, २०७७
स्याङ्जाको वालिङ नगरपालिका—८ भीमटारीका युवाहरु साँस्कृतिक पाठशालाप्रति आकर्षित भएका छन् । धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङमा सञ्चालित साँस्कृतिक पाठशालाप्रति उनीहरु आकर्षित भएका हुन् ।
बौद्धिक शोषण गरेको भन्दै निर्देशिका जलाइयो
मंगलबार, भदौ १६, २०७७
बौद्धिक शोषण गरेको भन्दै देशभरका आंशिक प्राध्यापकहरूले ‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् । निर्देशिकाले समान कामको समान ज्याला व्यवस्थापन नगरेको र बौद्धिक शोषण गरेको बताउँदै उनीहरुले निर्देशिका जलाएका हुन् ।
कतै तपाई काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न ? हुनुहुन्छ भने पिसिआर रिपोर्ट लिएर मात्र जानुहोस् !
शनिबार, भदौ १३, २०७७
कतै तपाई छोटो समयका लागि काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न, यदि जाँदै हुनुहुन्छ भने कोरोना परीक्षणको रिपोर्ट लिएर मात्र जानु होला । अन्यथा १० दिन होमक्वारेन्टाईनमा बस्नुपर्नेछ , जसले गर्दा तपाइको १० दिनको अमूल्य समय त्यतिकै खेर जाने छ ।
पहिराले घर पुरिँदा मृत्यु
मंगलबार, भदौ ९, २०७७
अविरल वर्षाका कारण पहिराले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
चार दिन अँध्यारोमा बास
आइतबार, भदौ ७, २०७७
विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि यहाँका जनता रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
पाल्पाका प्रहरी प्रमुख सहित ४९ जनाको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
शुक्रबार, भदौ ५, २०७७
पाल्पाका प्रहरी प्रमुख दीपकराज खरेलसहित ४९ जना प्रहरी प्रमुखको सरुवा भएको छ । एक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।
अवैध गाँजा सहित पक्राउ
बुधबार, भदौ ३, २०७७
जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् । उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।


