दलित संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
आइतबार, जेठ ३२, २०७७

मुख्यमन्त्री कार्यक्रमको प्रभाव : सुध्रिँदै विपन्नको जीवनस्तर
आइतबार, जेठ ३२, २०७७
रिब्दीकोट गाउँपालिका–५ ठिमुरेका तेजबहादुर बगालेसँग पेशा–व्यवसाय सञ्चालन गर्न हातमा पैसा थिएन । पर्याप्त पैसाको अभावमा कुनै व्यवसाय सञ्चालन गर्न पनि नसकिँदो रहेछ । परम्परागत खेतीपातीबाट साेंचेजस्तो आम्दानी नभएपछि बगाले परिवारलाई जीविकोपार्जन गर्न निकै सकस परेको थियो । प्रदेश ५ मा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले व्यावसायिक ढ·बाट मौरीपालन गर्न आधुनिक...

तानसेनको अर्गलीमा भेटिएको अनौठो गुफाको प्रचार र संरक्षणमा स्थानीय युवा
शनिबार, जेठ ३१, २०७७
तानसेन नगरपालिका अर्गलीस्थित रनुवामा भेटिएको अनौंठो गुफाको प्रचार –प्रसार र संरक्षणमा स्थानीय युवाहरु लागेका छन् । गुफाको प्रचार र संरक्षण गरी पर्यटकीय विकास गर्न युवाहरु सक्रिय रुपमा लागेका छन् । उनीहरुले अनौठौ गुफाको विस्तृत अध्ययन अगाडि बढाएका छन् ।

सिलुवाको तालखोलामा स्काभेटर सहित अपरेटरलाई पहिरोले पुर्यो
शुक्रबार, जेठ ३०, २०७७
सडक चौडा गर्ने क्रममा पूर्वखोला १ सिलुवाको तालखोलामा स्काभेटरलाई पहिरोले पुरेको छ । जिल्लाको सिलुवा–अर्चले सडक खण्डको सडक फराकिलो बनाउने क्रममा माथिबाट खसेको पहिरोले बा २ क ७७७१ नम्बरको स्काभेटरसंगै अपरेटरलाई पुरेको थियो ।

पाल्पामा सरकार विरुद्ध युवाको स्वतस्पूर्त प्रदर्शन
शुक्रबार, जेठ ३०, २०७७
पाल्पामा युवाहरुले सरकारको कार्यशैली विरुद्ध स्वतस्फुर्त रुपमा प्रर्दशन गरेका छन् । जनतालाई लकडाउनमा राखि भ्रष्टाचार, अनियमितता र अव्यवस्था बढाउन थालेपछि युवाहरु दर्जनौ प्रश्न बोकेर सडकमा स्वतस्पूर्त रुपमा प्रदर्शनमा उत्रिएका हुन् । विभिन्न माध्यमबाट गरिएका प्रश्नहरुलाई सरकारले मजाक बनाएपछि आक्रोशित युवाहरु सडकमा ओर्लिएका थिए । उनीहरुले विभिन्न प्लेकार्डहरु सहित तानसेनको जिल्ला...

दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकलाई विदाई
बिहीबार, जेठ २९, २०७७
दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकहरुलाई सम्मान सहित विदाई गरिएको छ । बन्दाबन्दीका बेला एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको पाल्पाको पश्चिम भेगमा रहेको सामुदायिक रेडियो मुक्तिनाथले एक औपचारिक कार्यक्रमका बीच शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । रेडियोले तानसेन रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै...

खानेपानीको अभाव झेल्दै रामपुरवासी
बिहीबार, जेठ २९, २०७७
रामपुर नगरपालिकाका बासिन्दाको अझै पनि खानेपानीमा पहुँच पुगेको छैन । नगरपालिकाको केन्द्र नजिकै रहेको रामपुर –४ काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गरेको छ । गाउँमा दिगो खानेपानीको प्रबन्ध नहुँदा समस्या अझै पनि समाधान हुन नसकेको ताराबहादुर सोती बताउँछन् । पिउने पानीदेखि लिएर गाईभैँसीलाई खुवाउन र नुहाँउन गाउँमा पानीको...

एसइई परीक्षा नगर्ने निर्णय
बिहीबार, जेठ २९, २०७७
मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) नगर्ने निर्णय गरेको छ । बैंठकले विद्यालयद्वारा गरिएको आन्तरिक मुल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा पेश हुने संघीयता अनुरुपको शिक्षा ऐन पारित भएपछि...

रिब्दीकोटका तीन सय बढी स्थानीयले पाए रोजगार
बिहीबार, जेठ २९, २०७७
लामो समयदेखिको बन्दाबन्दीको कारण प्रभावित बनेका स्थानीयहरुलाई मध्यनजर गर्दै जिल्लाको रिब्दीकोट गाउँपालिकाले रोजगार दिएको छ । लकडाउनले काम विहिन बनेका र विदेशबाट आएका तीन सय बढी स्थानीय नागरिकहरुलाई गाउँपालिकाले रोजगार दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ५ वटा वडाका ३ सय ६१ जनालाई रोजगार प्रदान गरेको छ ।...

मनसुन भित्रिन अझै केही दिन लाग्ने
बुधबार, जेठ २८, २०७७
नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महा –शाखाले जनाएको छ । मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद्...

सांसद रानाले गरे क्वारेन्टाइनको अनुगमन
मंगलबार, जेठ २७, २०७७
पाँच नम्बर प्रदेशका प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले क्वारेन्टाइनको अनुगमन गरेका छन् । सांसद रानाले जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइनको अनुगमन गरेका हुन् । रैनादेवी छहराको भुवनपोखरीमा सबै भन्दा धेरै भारतबाट फर्केका नागरिक छन् ।

हत्या गरेको आशङ्कामा नियन्त्रणमा
मंगलबार, जेठ २७, २०७७
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्या गरिएकामा एक महिला र चार पुरुष छन् । घटनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी...

युनिक एफ.एम.ले ट्युसन अन इएरका शिक्षकलाई गर्यो सम्मान सहित विदाई
सोमबार, जेठ २६, २०७७
बन्दाबन्दीका बेला कक्षा ११ र १२ का लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको युनिक एफएम पाल्पाले आईतबार एक औपचारिक कार्यक्रमका बीच ट्युसन अनइएरका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको छ । रेडियोले तानसेन नगरपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै विद्यार्थीहरुलाई अध्यापन गराउर्दै आएका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । कोरोनाका कारण...