Shittalpati
भूमि सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानार्कषण
भूमि सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानार्कषण जिल्ला भूमिअधिकार मञ्च पाल्पाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत अव्यस्थित, भूमिहिनहरुको समस्या समाधान गर्न ध्यानार्कषण गराएको छ ।
रम्भाले बाड्यो वैकल्पिक सिकाइका लागि निःशुल्क सिम
रम्भाले बाड्यो वैकल्पिक सिकाइका लागि निःशुल्क सिम जिल्लाको रम्भा गाउँपालिकाले वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ ।
लुम्बिनीमा बाल विवाह अन्त्यको प्रयास
लुम्बिनीमा बाल विवाह अन्त्यको प्रयास लुम्बिनी प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा रणनीति अनुमोदन गरेको हो ।
होटल व्यवसाय, होमस्टे र पर्यटन सम्बन्धी अन्तक्रिया
होटल व्यवसाय, होमस्टे र पर्यटन सम्बन्धी अन्तक्रिया जिल्लाको कालीगण्डकी गाउँपालिका–७ धुवाखोला होमस्टे गुल्मीमा होटल व्यवसाय, होमस्टे सञ्चालन र पर्यटन सम्बन्धी अन्तक्र्रिया भएको छ । लुम्बिनी प्रदेश पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजना, होटल व्यवसायी मञ्च गुल्मीको समन्वय र कालिगण्डकी गाउँपालिकाको प्रायोजनमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।
अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या
अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के’, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।’
पाँच महिने बालिकाको हत्या
पाँच महिने बालिकाको हत्या नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।
मनाइयो गुरु पूर्णिमा
मनाइयो गुरु पूर्णिमा गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन शनिबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइएको हो ।
खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी
खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी जिल्लाको रिब्दीकोट गाउँपालिकाका शिक्षकहरुले कोरोना विरुद्धको खोप नपाए शैक्षिक क्रियाकलापहरु सञ्चालन नगर्ने बताएका छन् । उनीहरुले जोखिम मोलेर शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्नु परेको भन्दै तत्काल खोप व्यवस्था नगरे सम्पूर्ण शैक्षिक गतिविधिहरु रोक्ने चेतावनी दिएका हुन् ।
गुल्मी जिल्ला अदालतको लक्ष्यभन्दा बढी प्रगति
गुल्मी जिल्ला अदालतको लक्ष्यभन्दा बढी प्रगति गुल्मी जिल्ला अदालतले मुद्दा तथा अन्य विषयको वार्षिक कार्य योजनाले निर्धारण गरेको लक्ष्य एवम् प्रगतीको सम्बन्धमा पत्रकारसँग अन्तक्र्रिया समिक्षा कार्यक्रम गर्दै सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लक्ष्य एवम् प्रगती सार्वजनिक गरिएको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव भिम प्रसाद भुसालले जानकारी दिए ।
पाल्पाको रिब्दीकोटमा पुरुष मृत भेटिए
पाल्पाको रिब्दीकोटमा पुरुष मृत भेटिए जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेका एक पुरुष मृत भेटिएका छन् । ३५ वर्षीय चिरञ्जीवि राना रक्सी पार्ने गैराको खोल्सामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
सचिव बस्यालको बिदाई
सचिव बस्यालको बिदाई निजामती सेवामा ३७ वर्ष अनवरत सेवा गरी सेवानिवृत्त भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई आज सो मन्त्रालयमा आयोजित समारोहमा बिदाई गरिएको छ ।
पाल्पामा प्राध्यापक,कर्मचारीले दिए खोप नपाए परीक्षा रोक्ने चेतावनी
पाल्पामा प्राध्यापक,कर्मचारीले दिए खोप नपाए परीक्षा रोक्ने चेतावनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिभुवन बुहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक, कर्मचारीहरुले कोरोना भाईरस विरुद्धको खोप लगाउन नपाए स्नातक तह प्रथम बर्षको बार्षिक परीक्षा रोक्ने चेतावनी दिएका छन् ।
Weather Update