Shittalpati
रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा
रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । भर्चुअल विधि मार्फत २०२०/२१ को लागि अधिवक्ता रो.शिवप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा रो.शैलेन्द्र भट्टराई, सचिव हरि रायमाझी, कोषाध्यक्ष रो. यादव सिं कार्की, क्लवका डाइरेक्टर चियरहरुमा रो. भीमबहादुर श्रेष्ठ, रो.मुक्ति राम...
भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग
भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग जिल्लाका विभिन्न क्षेत्रमा खसेको पहिराले ठूलो धनजनको क्षति पुर्‍याएकाले पीडितले भौगोलिक अध्ययन गर्न माग गरेका छन् । पहिराले ग्रामीण क्षेत्रका सडकमा क्षति पुर्‍याउँदा कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएको तथा बस्ती नै बस्न नमिल्ने गरी जमीन भासिएकाले सो क्षेत्रको भूगोल अध्ययन गरी बस्न मिल्ने नमिल्ने माग गरिएको हो ।...
विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग
विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग जिल्लामा निर्माण भएका अधिकांश क्वारेन्टाइनहरु विद्यालयमा राखिएको छ । कोरोनाका कारण भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई राख्नका लागि विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो । वर्तमान परिस्थिती कहिलेसम्म रहने हो भन्ने निक्यौल नभएपछि विद्यालयमा आवश्यक सुरक्षाका उपायहरु अपनाई शिक्षण सिकाई गर्नु आवश्यक रहेकाले जिल्लाका शिक्षकहरुले तत्काल विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन...
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला जिल्लाको रामपुर नगरपालिका ४ सदावर्तमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रामपुर क्षेत्रमा मजदुरी गर्दै आएका अन्दाजी ५५ वर्षिय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै विकास गर्न धन नै चाहिदैन धेरै थरीका मनहरु एउटै भएपछि धन बिना पनि विकास सम्भव हुन्छ भन्ने उदाहरण दुई हप्ताको बिचमा देखिएको छ । तानसेन नगरपालिका वडा २ नारायणस्थानको फूलबारीको अवस्था धन बिना मनबाट विकासमा परिवर्तन भएको छ ।
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास जिल्लाको सदरमुकाम तानसेनमा कोरोना संक्रमित देखिएका नागरिकलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा त्रास फैलिएको छ । शनिबार तानसेनमा देखिएका चार जना संक्रमितलाई आइसुलेशन सेन्टरमा लैजान ढिलाई हुँदा स्थानीयमा त्रास फैलिएको हो ।
बगनासकालीले गर्‍यो कर्मचारीलाई सम्मान
बगनासकालीले गर्‍यो कर्मचारीलाई सम्मान जिल्लाको बगनासकाली गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले सातौं गाउँसभामा उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारी र एक जना उपभोक्ता समितिका अध्यक्षसहित ८ जनालाई एकै साथ सम्मान हो । सम्मानित कर्मचारीलाई सम्मान पत्र, दोसल्ला र नगद दश हजारले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । सम्मानित हुनेमा...
समाचार प्रभाव : विमलाले पाइन्  सहयोग
समाचार प्रभाव : विमलाले पाइन् सहयोग जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले सहयोग पाएकी छन् । जेठ ८ गते नवजनचेतना दैनिक, शित्तलपार्टी डटकम र विभिन्न सञ्चार माध्यमहरुमा विमलालाई पीडा माथि पीडा, न बास न गाँस शिर्षकको समाचार प्रकाशित भएपछि विमलाले सहयोग पाएकी हुन् । उनलाई तम्घास क्याम्पस रोड निवासी भेषराज रेग्मी परिवारले सहयोग...
पाल्पाको रम्भामा खोलाले बगाउँदा एक महिलाको मृत्यु
पाल्पाको रम्भामा खोलाले बगाउँदा एक महिलाको मृत्यु जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । आईतबार राती परेको अविरल वर्षका कारण एक्कासी बढेर आएको झिर्दी खोलाले बगाउँदा खोलाखेतकी ७० वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
विमलालाई पीडा माथि पीडा, न बास न गाँस
विमलालाई पीडा माथि पीडा, न बास न गाँस जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले यति बेला पीडा माथि पीडा खेप्नु परेको छ । एक वर्ष अघि प्रशस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसयलमा राखौं, छोराछोरीको पठन–पाठन र लालनपालन गरौला भनी सुनौलो सपना बोकेर विदेशिएका श्रीमान बेपत्ता हुँदा विमला अहिले पीडामा छिन् । परिवारको साहरा बनेका...
पाल्पाको रामपुरमा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ
पाल्पाको रामपुरमा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ जिल्लाको रामपुर १० वरभञ्ज्याङ्गबाट गोरु काटेर खाएको आरोपमा ३ जना पुरुष पक्राउ परेका छन् । सोही स्थानका वीरबहादुर सुनारको गोठमा बाँधेको गोरु काटेर खाएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत जेठ ५ गते शुक्रबार राती साढे ११ बजे गोठमा बाँधेर राखेको गोरु नजिकैको सालघारीको जंगलमा लगेर काटेको आरोपमा...
बन्दाबन्दीका कारण प्रभावित बेथल स्कुलका विद्यार्थीलाई अनलाइनबाटै शिक्षण
बन्दाबन्दीका कारण प्रभावित बेथल स्कुलका विद्यार्थीलाई अनलाइनबाटै शिक्षण लामो समयदेखिको लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुलाई लक्षित गरी जिल्लाको निजी विद्यालय बेथल बोर्डिङ स्कुल तानसेनले अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । स्कुलले एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि सुरु गरेको जुम अनलाइन शिक्षण क्रमशःकक्षा तीन देखी दशसम्म सञ्चालन गर्दै आएको हो । स्कुलले कक्षा पूर्व प्राथमिक तहदेखी कक्षा५...
Weather Update