आज विश्व एकल महिला दिवस
आइतबार, असार ९, २०८१
नेपाल टेलिकमले दियो बालबालिकालाई झोला
शनिबार, असार ८, २०८१
नेपाल टेलिकमले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला दिएको छ । टेलिकम प्रादेशिक कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बालबालिकाहरुलाई झोला दिएको हो ।
रैनादेवीको प्राथमिकतामा अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्र
शुक्रबार, असार ७, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँसभाको १६ औं अधिवेशनमा उक्त विषयहरुलाई प्राथमिकतामा राख्दै आगामी बर्षको लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
कालीगण्डकी करिडोरको प्रयोग गरी गाइ, गोरुको खुलेआम तस्करी !
बिहीबार, असार ६, २०८१
हिन्दु धर्मावलम्वीहरुले पुज्ने गौ माताको अहिले नेपालमा खुलम खुल्ला तस्करी हुन थालेको छ । मासुका लागि तस्करी हुने यस्ता गाईगोरु मुख्यतः कालीगण्डकी करिडोर आसपासमा व्यापक रुपमा हुन थालेका तथ्यहरु फेला परेका छन् ।
लोकसेवा पढ्नेहरुका लागि रामपुर बन्यो सहयोगी
बिहीबार, असार ६, २०८१
जिल्लाको रामपुर नगर सरकार लोक सेवा आयोग पढ्न चाहनेहरुका लागि सहयोगी बनेको छ । पढ्न इच्छा भएर पनि आर्थिक अभावका कारण पढ्न नसकेका र चाहना भएकाहरुलाई नगर सरकारले निःशुल्क रुपमा तयारी कक्षका लागि सहयोग गरेको हो ।
पाल्पा र कैलालीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ
बुधबार, असार ५, २०८१
देशका विभिन्न ठाउँबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार पाल्पा र कैलालीका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
दुबईको जागिर छोडेर गाउँमै घाँसखेती
बुधबार, असार ५, २०८१
गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ ।
घर –घरका मठमा तुलसीको दल राखियो
बुधबार, असार ५, २०८१
आ–आफ्नो घरको मठमा मंगलबार तुलसीको दल राखिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने पम्परा अनुसार मठमा तुलसीको दल राखिएको हो ।
पाल्पामा पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैठक
मंगलबार, असार ४, २०८१
पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैंठक पाल्पामा बसेको छ । गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र पाल्पाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको बैंठक पाल्पाको तानसेनमा बसेको हो ।
लुम्बिनीमा घट्यो गरिबीको दर
मंगलबार, असार ४, २०८१
लुम्बिनी प्रदेशमा गरिबीको दर घटेको छ । प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा गरिबी दर घटेको उल्लेख गरिएको हो ।
आज निर्जला एकादशी, घर–घरमा तुलसीको दल राखिंदै
मंगलबार, असार ४, २०८१
वैदिक सनातन धर्मावलम्बीहरुले आज आ–आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।
मनाइयो पहिलो दिनको बकर इद
सोमबार, असार ३, २०८१
मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ ।
सास्तीमा छन् निसेलढोरवासी
सोमबार, असार ३, २०८१
काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो ।


