वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले
शनिबार, भदौ ९, २०८०

असफलताको बाटोमा स्वास्थ्य बीमा
शनिबार, भदौ ९, २०८०
स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा आर्थिक वर्ष २०७२/७३ मा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो ।

काठमाडौंमा पाल्पा छहरेलीहरुको भेला, गरे रैनादेवी छहरा मिलन समाज काठमाडौं गठन
शुक्रबार, भदौ ८, २०८०
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा स्थायी घर भई काठमाडौंमा पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा बसोवास गर्दै आएका छहरेलीहरुको भेला काठमाडौंमा भएको छ । छहरेलीहरु बिच आपसी सम्बन्ध र आत्मीयता कायम गराउने उद्देश्यले भेला भएको हो ।

मानव कङ्काल फेला
शुक्रबार, भदौ ८, २०८०
कपिलवस्तुको एक वनमा मानव कङ्काल फेला परेकोे छ । वाणगङ्ग नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको हो ।

करेन्ट लागेर एक पुरुषको मृत्यु
शुक्रबार, भदौ ८, २०८०
रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवामा बैतडी सुर्नया गाउँपालिका–२ का ४२ वर्षीय हरिस बहादुर चन्दको करेन्ट लागेर मृृत्यु भएको हो ।

‘छाप्राकको राते पहराले निदाउन दिँदैन’
शुक्रबार, भदौ ८, २०८०
दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् । उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन बोर्डको नीतिगत निर्णयको गर्यो स्वागत
बिहीबार, भदौ ७, २०८०
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन कारोबारमा हुने बेथिति रोक्न विज्ञापन बोर्डको अग्रसरताको स्वागत गरेको छ । बोर्डले विभिन्न सरकारी निकायहरुबाट सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रसारण हुने विज्ञापन सूचना तथा सन्देशको बिल भुक्तानीको प्रक्रिया पारदर्शी हुन नसकिरहेको बेला त्यसलाई रोक्न नीतिगत व्यवस्था गरेसँगै संघले त्यसको स्वागत गरेको हो ।

अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने
बुधबार, भदौ ६, २०८०
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो ।

मुद्दा जित्नुको उपहार गाउँबाट बहिष्कार
बुधबार, भदौ ६, २०८०
देवदह नगरपालिका–१२ ढोलबजवा बस्छन् शिवबिन्दु भुज । उमेरले करिब ६० काटेका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भएपनि उनले पसलबाट केही खरिद गर्न पाउँदैनन् । गाउँमा उर्दी जारी भएको छ “भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु ।”

ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन
मंगलबार, भदौ ५, २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।

मनाइयो नागपञ्चमी पर्व
मंगलबार, भदौ ५, २०८०
नागपञ्चमी पर्व सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाउने गरिन्छ । साउनमा अधिकमास परेका कारण यो वर्षको नागपञ्चमी सौरमास अनुसार भदौमा परेको हो ।
1692596268.jpg)
दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी
सोमबार, भदौ ४, २०८०
तानसेनका केही किराना पसलका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुमा मनपरी गर्ने गरेको पाइएको छ । बजार अनुगमन नियमित नहुँदा व्यापारीले बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य मनपरी लिने र म्याद गुज्रिएका खाद्यान्न विक्रि गर्ने गरेका छन् । आइतबार तानसेन बजारका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा समेत व्यापारीहरुले उपभोग्य वस्तुमा मनपरी गर्ने गरेको...

नागको पूजा गरी आज नाग पञ्चमी मनाइँदै
सोमबार, भदौ ४, २०८०
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नाग पञ्चमी आज मनाइँदै छ । परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास...