Shittalpati
आज खेलकुद पत्रकार दिवस मनाइँदै
आज खेलकुद पत्रकार दिवस मनाइँदै आज विश्व खेलकूद पत्रकार दिवस नेपालसहित विश्वभर मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध 
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध  देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो ।  
पाल्पा महासंघमा पनि नेपाल प्रेस युनियनको धर्ना 
पाल्पा महासंघमा पनि नेपाल प्रेस युनियनको धर्ना  नेपाल प्रेस युनियन पाल्पा शाखाले पनि नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालयमा धर्ना दिएको छ ।
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो ।
 पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला
 पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला नेपाल पत्रकार महासंघको निर्वाचनको संघारमा नेपाल प्रेस युनियन पाल्पाले  तानसेनस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा ताला लगाएको छ । पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असमति जनाउँदै युनियनले महासंघको कार्यालयमा शनिबार ताला लगाएको हो ।
बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । शुक्रबार राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बागेंमा पहिरोले घर पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको हो ।
एसईईमा राम्रो नतिजा आएपछि तानसेनमा खुसीयाली 
एसईईमा राम्रो नतिजा आएपछि तानसेनमा खुसीयाली  जिल्लाको तानसेन नगरपालिकाका दुई विद्यालयले  २०८० को एसईईमा राम्रो नतिजा प्राप्त भएपछि  खुसीयाली मनाएका छन् ।
पत्रकार महासंघको बुलेटिन प्रवाह सार्वजनिक
पत्रकार महासंघको बुलेटिन प्रवाह सार्वजनिक नेपाल पत्रकार महासंघ पाल्पाद्धारा प्रकाशित प्रवाह बुलेटिन पत्रिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना लगायतले पत्रिका सार्वजनिक गरेका हुन् ।
नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक समीक्षा
नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक समीक्षा नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक पूर्व समीक्षा गरिएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पाल्पाले ६ महिना भित्र जिल्लामा घटेका तथा हनन भएका मानवअधिकार हननका घटनाहरुको सार्वजनिक गरेको हो । 
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा  गर्न आग्रह गरेका छन  । 
९ वर्षपछि पास फेल, धेरै विद्यार्थी अनुत्तीर्ण, सबै भन्दा बढी लुम्बिनीका
९ वर्षपछि पास फेल, धेरै विद्यार्थी अनुत्तीर्ण, सबै भन्दा बढी लुम्बिनीका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले लेटर ग्रेडिङ लागु भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पास फेल उल्लेख भएको लब्धाड्ढपत्र सहितको नतिजा विहीबारसार्वजनिक गरेको हो ।
Weather Update