Shittalpati
रामपुर नगरपालिकाले गर्यो विद्यार्थीलाई सम्मान
रामपुर नगरपालिकाले गर्यो विद्यार्थीलाई सम्मान जिल्लाको रामपुर नगरपालिकाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । उसले ५९ औँ बाल दिवसका अवसरमा २०७९ सालमा माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६५ जिपिए र सो भन्दा बढी जिपिएका साथ उत्तिर्ण भएका २३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन
विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालका छन् । सात वर्ष विदेश बसेर फर्किएका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् । 
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले शनिबार विशेष साधारण सभा गर्न लागेको छ । १९ असार २०८० मा मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा बनेको तदर्थ समितिले विशेष साधारण सभा गर्न लागेको हो ।
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे ।
सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह
सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ । आयोगले विगत केही दिनयता देशका विभिन्न भागमा घटेका आपराधिक घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उक्त आग्रह गरेको हो ।
वेद माविको समिति गठनमा विवाद
वेद माविको समिति गठनमा विवाद जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित ढावखोलमा रहेको वेद माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको छ । अभिभावक भेलाबाट निर्वाचित भएका र मनोनित सदस्यको उपस्थितिबिनै नयाँ समिति गठन गरिएपछि विवाद भएको हो ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
आज राष्ट्रिय बाल दिवस मनाइँदै आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ५९ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् । 
बुवाको मुहारमा खुसी हेर्ने दिन
बुवाको मुहारमा खुसी हेर्ने दिन पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । 
तानसेन बहुमुखी क्याम्पसको यात्रा ३४ वर्षमा 
तानसेन बहुमुखी क्याम्पसको यात्रा ३४ वर्षमा  तानसेन नगरपालिका–७ काजीपौवामास्थित जिल्लाको पहिलो सामुदायिक क्याम्पस  तानसेन बहुमुखी क्याम्पस ३४ वर्षको यात्रामा प्रवेश गरेको छ । २०४७ असार १९ गते त्रिभुवन बहुमुखी क्याम्पसको पुरकको रुपमा स्थापना भएको क्याम्पसले ३४ वर्षको यात्रा तय गरेको हो ।
पाल्पाको रामपुरबाट अवैध काठ नियन्त्रणमा
पाल्पाको रामपुरबाट अवैध काठ नियन्त्रणमा जिल्लाको रामपुुरबाट प्रहरीले अवैध सालको काठ नियन्त्रणमा लिएको छ ।  प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले ९५.०८ क्युफिट अवधै साल जातको काठ नियन्त्रणमा लिएको हो । 
शिक्षण सहयोग अनुदानमा अनियमितता
शिक्षण सहयोग अनुदानमा अनियमितता जिल्लाको तानसेन नगरपालिकास्थित एक विद्यालयमा शिक्षण सहयोग अनुदानबापत आएको रकममा अनियमिता भएको पाइएको छ । तानसेन नगरपालिका–११ रानीपोखरी बन्दीपोखरामा रहेको गार्गी माध्यमिक विद्यालयमा शिक्षण अनुदानको रकममा अनियमिता भएको पाइएको हो ।
रामपुरमा गौशालिकको अनावरण
रामपुरमा गौशालिकको अनावरण जिल्लाको रामपुर नगरपालिका वडा ६ मिलनचोकमा निर्माण भएको गौशालिकको अनावरण गरिएको छ । रामपुर नगर गौशाला समितिले निर्माण गरेको कामधेनु गाईको शालिक वैदिक विधिपूर्वक प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो ।
Weather Update