अब हाम्रो प्राथमिकता
शनिबार, मंसिर १७, २०७९

निर्वाचन परिणामले उत्पन्न गराएको तंरग
शुक्रबार, मंसिर १६, २०७९
अब त देश बन्छ की ? देशमा स्थिरता आउछ की ? भन्ने झिनो आशा लिदै संघीय गणतान्त्रिक साशन व्यवस्थाको अनुमोदनका लागि गत मंसिर ४ गते नेपाली जनताले आफ्नो अमूल्य मत प्रदान गरे । तर निर्वाचनको परिणामले भने त्यो आशालाई निराशामा परिणत गर्ने हो की भन्ने थुुप्रै प्रश्नहरु अहिले सबैमा जागेको...

सुकुम्बासी समस्याको समाधान खोजौं
शुक्रबार, मंसिर १६, २०७९
निर्वाचनको चर्चा, परिचर्चा भइहेका बेला सबैको चासो यति बेला काठमाडौंको थापाथलीस्थित बाग्मती नदीको किनारका सुुकुुम्बासीतर्फ छ । काठमाडौं महानगरपालिकाले केही दिन अघि सुकुमबासीको बस्ती हटाउन थालेका बेला त्यहाँका सुुकुुम्वासीहरुले हतियार सहित प्रर्दशनमा उत्रिएको दृश्य अहिले सर्वत्र चर्चा र चासोको विषय बनेको छ ।

पराजयबाट पाठ सिकौं
बुधबार, मंसिर १४, २०७९
निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । त्यही निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । जहाँ जनमत बढी आउन्छ त्यहाँ जित हुन्छ । निर्वाचनमा जनताको मतलाई नै सर्वपरी ठान्ने गरिन्छ । जनताले जसलाई मन पराउँछन्, उसले चुनाव जित्छ र जनप्रतिनिधि बन्छ । तर चुनाव नजित्नेले केही पनि गर्न सक्दैन भन्नु हुँदैन ।

सरकार निर्माणको चर्चा
मंगलबार, मंसिर १३, २०७९
मतपरिणाम आउने क्रम जारी रहँदा सरकार गठन प्रक्रिया र अब बन्ने सरकारको नेतृत्व कसले गर्छ भन्ने चर्चा राजनीतिक वृत्तमा व्याप्त छ । अबको प्रधानमन्त्री को ? गगन थापा, शेरबहादुर देउवा, पुष्पकमल दाहाल कि केपी शर्मा ओली ? आम जनता यही प्रश्नमा रुमलिरहेका छन् । यसको एकीन उत्तर अहिले कुनै राजनीतिक...

दललाई सच्चिने अवसर
सोमबार, मंसिर १२, २०७९
प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन सकिएको छ । देशभरबाट निर्वाचनको परिणाम आउने क्रम जारी छ । यत्तिले मात्र समग्र परिणामको आकलन गरिहाल्दा हतार हुन सक्छ । तर यत्तिले पनि केही परिदृश्य देखिएका छन् । अहिले कसैको पनि बहुमत नआउने देखियो । केही नयाँ र केही पुराना जनप्रतिनिधिहरु अहिले...

राजनीतिक वितृष्णाको परिणति
आइतबार, मंसिर ११, २०७९
पछिल्लो समय आम नागरिकमा राजनीतिक वितृष्णा पैदा भएको छ । राजनीति गर्न पैसा, पावर र पहुँच चाहिन्छ भन्ने आम बुझाइ छ । त्याग, तपस्या, इमानदारिता, नैतिकता छायाँमा पर्दै जाँदा राजनीतिप्रति वितृष्णा बढ्दो छ । सत्तामा पुगेपछि राजनीतिक दर्शन, सिद्धान्त र जनताभन्दा पैसा र शक्ति आर्जनमा मात्र नेताहरू लिप्त हुँदा राजनीतिप्रति...

कर दिवसको औचित्य
शनिबार, मंसिर १०, २०७९
नेपालले हरेक मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर लागू भएको दिन २०५४ मंसिर १ गतेको संस्मणका लागि यो दिवस मनाइँदै आएको छ । यस वर्ष पनि यो दिवस मनाइएको छ । नेपालले परापूर्वकालदेखि जग्गा–जमिन, पानी, पशुमा कर लगाएको इतिहास पाइन्छ ...

महिला हिंसा अन्त्य गरौं
शुक्रबार, मंसिर ९, २०७९
महिला माथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पुर्याउने कुनै पनि कार्य गर्नु हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पुर्याउने कार्य हिंसा हो ।

चरम महँगीको मार
बिहीबार, मंसिर ८, २०७९
देश निर्वाचनको माहोलमा छ । सबैको ध्यान जित हारतर्फ नै छ । तर यही मेसोमा बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले भने सर्वसाधारण आहत बनिरहेका छन् । हरेक वस्तुको बजार भाउ जथाभावी बढिरहेको छ ।

निर्वाचन पछिको परिदृश्य
बुधबार, मंसिर ७, २०७९
मतदान सकिएसँगै देशभरबाट मत परिणाम आउने क्रम जारी छ । एकाध ठाउँमा बाहेक आइतबार सबैजसो ठाउँमा मतदान भएको छ । बाँकी हुुन नसकेका ठाउँहरुमा मंगलबार मतदान भएको छ । निर्वाचन सम्पन्न भैसकेको परिस्थितिमा फरक प्रकारका परिदृश्यहरु देखिन थालेका छन् ।

उत्साहहीन मतदाता
मंगलबार, मंसिर ६, २०७९
पछिल्ला निर्वाचनहरुमा आम मतदाताहरुको उत्साह क्रमश घट्दै गएको छ । राजनीतिमा धेरै विकृति पैदा हुँदै आएको छ । केही राजनीतिक दल र तिनका केही नेता भ्रष्टाचार, कमिसनतन्त्र र कुशासन मच्चाउन तल्लीन छन् । यसले गर्दा जनतामा एक किसिमको निराशा देखिन पुगेको सहजै अनुमान गर्न सकिन्छ ।