Shittalpati
सबै नागरिकमा सूचना आवश्यक
सबै नागरिकमा सूचना आवश्यक नेपालको अन्तरिम संविधान प्रदत्त सूचनाको हक कार्यान्वयनका निम्ति सूचनाको हकसम्बन्धी ऐन तर्जुमा गरिएको छ ।
कुरा होइन काम गर देउवा !
कुरा होइन काम गर देउवा ! विश्वकै लागि उदाहरण बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल देशमा कम्युनिष्टहरुको बहुमतको सरकारले आन्तरिक द्वन्द्वकै कारण (भित्री कारण अरु नै होला ?) गति लिन सकेन ।
विश्व पर्यटन दिवसको सार्थकता
विश्व पर्यटन दिवसको सार्थकता पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय हो । विगत दुई वर्षदेखि विश्वव्यापी कोरोनाको कहरका कारण यो व्यवसाय तहसनहस भएको छ । अहिले पर्यटन व्यवसायलाई पुरानै गतिमा फर्काउनु अहिलेको चुनौती हो ।
सवारी भाडामा मनपरी रोकौँ
सवारी भाडामा मनपरी रोकौँ कोरोनाका कारण लामो समयदेखि बन्द रहेका सवारी साधनहरु अहिले सञ्चालनमा आएका छन् ।
नेतृत्व समाजवादी कि सामन्तवादी ?
नेतृत्व समाजवादी कि सामन्तवादी ? प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस यतिखेर १४ औ महाधिबेशनको दौडमा सहभागीभएको छ । यो पनि रहर भन्दा बाध्यता भएको हो ।
विकास र समृद्धिका लागि शान्ति
विकास र समृद्धिका लागि शान्ति कुनै पनि क्षेत्रको विकास तथा समृद्धिका लागि शान्ति आजको अपरिहार्य आवश्यकता बनिसकेको छ ।
चाडपर्वसँगै संक्रमणको जोखिम
चाडपर्वसँगै संक्रमणको जोखिम हाल अर्थतन्त्र र जनजीवन चलायमान बनाउन जारी निषेधाज्ञा खुला गरिएको छ । योसँगै चहलपहल ह्वात्तै बढेको छ । अझ दशैं र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा भिडभाड र आवतजावत झन् बढ्ने निश्चित छ ।
किन विवादित बन्छ विभूषण ?
किन विवादित बन्छ विभूषण ? हरेक वर्ष विभूषण विवादित बन्दै आएको छ । यस वर्ष पनि संविधान दिवसको अवसर पारेर सरकारद्वारा प्रदान गरिएका पदक, मानपदवी तथा विभूषणहरु विवादित बनेका छन् ।
चन्द्रमाको स्वरुप परिवर्तन र चन्द्र दर्शन दोष
चन्द्रमाको स्वरुप परिवर्तन र चन्द्र दर्शन दोष उ बेला सत्य युगको समयमा इन्द्र राजा हुनुभन्दा पहिला इन्द्रको आमा धर्ममा आस्था राखी बेला बेलामा व्रतबसी पूजा आजा गर्थिन् ।
निपाह भाइरसको त्रास
निपाह भाइरसको त्रास कोभिड– १९ को माहामारीबाट हैरान खेपेको मानव समुदाय पुनः निपाह भाइरसको त्रासमा छ । यो भाइरसको स्वरूपका रुपमा देखा परेको छ । यो भाइरसका अघिल्ला स्वरूपभन्दा बढी संक्रामक र घातक देखिएको छ ।
सोह्रश्राद्ध प्रारम्भ
सोह्रश्राद्ध प्रारम्भ दिवंगत सबै पितृहरूको कल्याण गर्ने उद्देश्यले पिण्डदान गर्ने पर्व सोह्र श्राद्ध हो । सूर्य कन्या राशिमा प्रवेश गर्दा यो पर्व पर्छ ।
घाम नझुल्किने मरुभूमि ‘खाडी’
घाम नझुल्किने मरुभूमि ‘खाडी’ झण्डै–झण्डै जीन्दगीको तीन दशक बित्नलाग्दा चार दिन लगातार घरबाहिर रात नबिताएको म त्यो दिन एक्कासी परदेश हानिएको थिए । मेरो परदेश यात्रा त्यतिबेला नै सुरु भएको थियो जतिबेला पासपोर्ट बनाउने फारम भर्दै थिए ।
Weather Update