Shittalpati
रेडक्रस दिवस र यसको काम
रेडक्रस दिवस र यसको काम आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विशुद्ध मानवीय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट...
जनतालाई झुटा सपना नबाँड
जनतालाई झुटा सपना नबाँड
फेरि मत बदर नहोस्
फेरि मत बदर नहोस् वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ । ७५३ वटै पालिकामा मतदाताले आफ्ना जनप्रतिनिधि चयन गर्दै छन् । स्वतन्त्र रुपमा मतदान गर्न पाउनु नागरिकको अधिकार हो । सोही अनुरुप नागरिकले आफुलाई मन पर्ने व्यक्तिलाई मताधिकार प्रयोग गर्दै छन् । जति सक्दो धेरै मत खस्नु नागरिकले मतधिकार प्रयोग...
खै मतदाता शिक्षा ?
खै मतदाता शिक्षा ? वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म मतदाता शिक्षा सञ्चालन हुन सकेको छैन् । मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरु अलमलमा परेका छन् । विगतमा निर्वाचन आयोगले मतदाता शिक्षा दिने गरे पनि यस पटक भने सञ्चालन गरेको छैन् । मत बदर कम होस् भनेर...
प्रचार–प्रसारमा डिजिटलको प्रयोग
प्रचार–प्रसारमा डिजिटलको प्रयोग अहिलेको युगलाई सूचना तथा सञ्चार प्रविधि अर्थात् डिजिटल युगका रूपमा चिनिन्छ । सूचना प्रविधि क्षेत्रको अतुलनीय विकास वर्तमान विश्व र मानव जातिको जीवन पद्धतिमा आमूल परिवर्तनको संवाहक बनेको कुरालाई कसैले पनि नकार्न सक्दैन । समग्र देश विकासमा सूचना तथा सञ्चार प्रविधिको निकै महत्वपूर्ण स्थान निर्विवाद तथ्य हो ।
प्रेस स्वतन्त्रता दिवसको सार्थकता
प्रेस स्वतन्त्रता दिवसको सार्थकता आज विश्व प्रेस स्वतन्त्रता दिवस हो । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर यो दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।
दुई दिन विदा कति उचित ?
दुई दिन विदा कति उचित ? नेपालमा सातामा दुई दिन सार्वजनिक विदा दिइने भएको छ । सरकारले आउँदो जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब हप्तामा पाँच दिन मात्र सरकारी तथा सार्वजनिक कार्यालयहरू सञ्चालनमा आउने छन् । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भई तेल आयात...
काँग्रेसको सत्ता–घरदैलोमा भत्ता : खड्का
काँग्रेसको सत्ता–घरदैलोमा भत्ता : खड्का जिल्लाको इस्मा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भगत सिंह खड्काले काँग्रेसको सत्ता आएमा घरदैलोमा भत्ता हुने बताएका छन् । नेपाली काँग्रेस इस्मा गुल्मी–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा खड्काले काँग्रेसको सत्ता आएमा घरदैलोमा भत्ता हुने बताएका हुन् ।
पार्टी बचाउन नेतृत्वलाई खबरदारी !
पार्टी बचाउन नेतृत्वलाई खबरदारी ! देश र जनताको निम्ती गठित नेपाली काँग्रेस । अन्याय अत्याचारको विरोधमा आवाज उठाएर जहानियाँ राणा शासनको अन्त्य, निरङ्कुशताको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको नेपाली काँग्रेस । त्यसैले त म काँग्रेस हुनुमा गर्व गर्छु । नेपाली काँग्रेस बिपीको दुरदर्शी विचार, गणेशमानको त्याग, सुवर्णशमशेरको समर्पण, कृष्णप्रसादको निष्ठा र इमान्दारीता गिरिजाप्रसादको सक्रियता शुसिल...
दिवसमै सीमित नबनोस् श्रमिक दिवस
दिवसमै सीमित नबनोस् श्रमिक दिवस अन्तर्राष्ट्रिय श्रमिक दिवस आज देशभर मनाइँदै छ । हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै शुरु भएको आन्दोलनको...
मातृ दिवसको औचित्य
मातृ दिवसको औचित्य आमाको मुख हेर्ने औंसीलाई मातातीर्थ औंसी भनिन्छ । यो प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ । आमा र सन्तानबीचको सम्बन्ध सबैभन्दा पवित्र हुन्छ । शास्त्रहरुमा मातालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ ।
मातातीर्थ औंसी : ममतामयी आमालाई मान्ने दिन
मातातीर्थ औंसी : ममतामयी आमालाई मान्ने दिन ‘आमाको माया पो माया, अरुको माया त दुई दिनको घाम छायाँ’ फेसबुकमा मन भित्रको शब्दहरुबाट लिइएको । प्रत्येक वर्ष बैशाख कृष्णपक्षको अमावस्याको तिथिलाई मातातीर्थ औसीको रुपमा मनाइन्छ । यो दिन भनेको आज आफुलाई जन्मदिने आमाको मुख हेर्ने र आमालाई विविध रुपले सम्मान गर्ने मातृ सम्मान दिवसको रुपमा मान्ने हो ।
Weather Update