बसाइसराई विकासको बाधक
मंगलबार, असार २६, २०८०

डरलाग्दो बन्दै ‘लम्पी स्किन’
सोमबार, असार २५, २०८०
केही महिना अघि पाल्पाका पशुहरुमा देखिएको ‘लम्पी स्किन रोग’को संक्रमण अहिले देशका अधिकासं जिल्लाहरुमा डरलाग्दो रुपमा देखिएको छ । दुई महिनाअघि ३५ जिल्लाका १५ हजार पशुमा देखिएको यो रोगको विस्तार दर डरलाग्दो देखिएको छ । संक्रमणका कारण १० हजार भन्दा बढी पशु मरेको पशु सेवा विभागले जनाएको छ ।

विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
आइतबार, असार २४, २०८०
जब पर्यो राती तब बुढी ताती । भन्ने नेपाली उखान जस्तै आखा अगाडि नै विपद्को अवस्था नआउदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइन जनमानसमा छलफलको विषय बनेको देखिन्छ । राज्यको पूर्व तयारी र योजना नहुँदा विपद् व्यवस्थापनको लागि विगतमा अरबौं रकम खर्च ...

सरकार विपद्प्रतिको दायित्व नभुल
आइतबार, असार २४, २०८०
वर्खा लागेसँगै मुलुक बाढी पहिरोको चपेटामा पर्न थालेको छ । मनसुन सक्रिय भएकाले यस्ता घटना घट्ने गर्दछन् । बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यथा लिनु हुँँदैन । देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जसका कारण जनजीवनै अस्तव्यस्त पारेको, बाढी, पहिरो र डुबान...

एसईई नतिजाको सन्देश
शनिबार, असार २३, २०८०
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार प्रकाशित भएको छ । परीक्षा भएको झण्डै ३ महिनापछि नतिजा प्रकाशित भएको हो । स्तरीकृत अंक (जीपीए)को हिसाबमा विगतको भन्दा नतिजा सुधार देखिन्छ । २२ हजार ४ सय ७५ जना विद्यार्थीले सर्वोत्तम अर्थात् ३.६० देखि ४.० जीपीए ल्याउन सफल भएका छन् ।

चुनढुंगा खानी र उत्खननसँग जोडिएका सवाल बारे अब के होला ?
शुक्रबार, असार २२, २०८०
पाल्पामा करीब २० खानीबाट (अधिकांस चुनढुंगा) उत्खनन् भइरहेको छ । यहाँबाट समग्र पाल्पाको विकास अनि पाल्पावासीको जीवनमा कस्तो प्रभाव पारेको छ ? यस विषयमा गम्भीरतापूर्वक अध्ययन भने भएको छैन । उत्खननकर्ता, उद्यमी, कच्चापदार्थ प्रयोगकर्ता जे भनेर सम्बोधन गरौँ उनीहरु मालिक हुन् र उनीहरुसँगै जोडिएका टिपर सञ्चालकहरु समेत मालिककै लाइनमा परेका...

विवादमा प्रधानमन्त्री
शुक्रबार, असार २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पछिल्लो भनाइका कारण विवादमा मुछिएका छन् । आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंहले कहिले दिल्ली धाएर त कहिले काठमाडौंमा सहयोग गरेको भन्दै दाहालले सार्वजनिक कार्यक्रममै दिएको अभिव्यक्ति सर्वत्र आलोचित बनेको छ ।

बजेटको विरोध होइन कार्यान्वयनमा जोड देऊ
बिहीबार, असार २१, २०८०
संघीय र प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट माथि विरोध भरहेको छ । संसदमा बजेट माथि व्यापक छलफल हुनुपर्नेमा विरोध मात्रै हुनु दुःखद् हो । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा प्रतिपक्ष दल एमालेका सांसदहरुले विरोध गरेका छन् ।

विपद् पूर्वतयारीमा ध्यान देऊ
बुधबार, असार २०, २०८०
असार, साउन महिना बर्खाको समय हो । यो समयमा बाढीपहिरो जाने गर्दछ । जसका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । विगतमा जस्तै यस वर्ष पनि बर्खा लाग्न साथ देशका केही ठाउँहरुमा बाढीपहिरोले ठूलो क्षति पु¥याएको छ । विपद् बाजा बजाएर आउँदैन । विपद्बाट बच्न पूर्वसावधानी भने अपनाउन सकिन्छ ...

ललिता निवास प्रकरण नसेलाओस्
मंगलबार, असार १९, २०८०
डेढ वर्षपछि फेरि बालुवाटारस्थित ललिता निवास प्रकरणले चर्चा पाएको छ । प्रधानमन्त्रीको सरकारी निवाससँग जोडिएको ललिता निवास जग्गा प्रकरणमा रोकाइएको अनुसन्धानको फाइल प्रहरीले डेढ वर्षपछि फेरि खोलेको छ । तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले केही आरोपितलाई पक्राउ गरेको छ ।

गुरु पूर्णिमाको सार्थकता
सोमबार, असार १८, २०८०
आज गुरु पूर्णिमा हो । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूूर्णिमा पर्दछ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी यो मनाउने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको ब्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो ।

सरकारलाई ‘धमिरा’ सिध्याउने अवसर र चुनौती
आइतबार, असार १७, २०८०
गृहमन्त्री नारायणकाजी श्रेष्ठले नयाँ र प्रशंसनीयय कार्य गरेका छन् । राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो । उनले पहिलो काम सुराकीे बापतको रकम नै बन्द गराए । २०४७ साल पछिको सरकारले गर्न नसकेको काम उनले गरेर देखाए । त्यसपछि मानव तस्करको जालो समेत...

खेलकुद पत्रकार दिवसको सन्दर्भ
आइतबार, असार १७, २०८०
आज विश्व खेलकुद पत्रकार दिवस हो । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आजको दिनलाई विशेष दिनका रुपमा हेर्ने गरिन्छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद पत्रकार दिवस सन् १९९४ बाट मनाउन थालिएको हो ।