Shittalpati
बालदिवसको सन्दर्भ
बालदिवसको सन्दर्भ हरेक वर्ष भदौं २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । यस वर्ष पनि आज विभिन्न कार्यक्रमहरु गरी दिवस मनाउन लागिएको छ । बालबालिकाहरुको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ । बाल दिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो ।
बुबाप्रति सम्मान
बुबाप्रति सम्मान कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गरिन्छ । आजको दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र बाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने...
अस्तभयो : सत पुरुषको
अस्तभयो : सत पुरुषको नेपालको प्रजातन्त्र पुनःस्थापना र लोकतान्त्रिक युगका पवित्र पात्र, सुभासचन्द्र नेम्वाङको मंगलबार बिहान १ बजे भएको निधनले मुलुकले अर्को एउटा नक्षत्रलाई गुमाउनुको पीडावोध गरिरहेको छ । वास्तवमै नेम्वाङ आफैमा यो युगका पवित्र अवतार जस्तै थिए ।
भ्रष्टका दिन अन्त्य नहुने नै हो ?
भ्रष्टका दिन अन्त्य नहुने नै हो ? पुष्पकमल दाहाल प्रचण्ड पछिलो पटक यो मुलुकको सरकार प्रमुख बनेपछि विभिन्न चर्चा परिचर्चासँगै आलोचनाको पात्र पनि बने । आम जनतामा सरकारप्रति आशा भरोसा खासै थिएन । आलोचनाका बलिया–बलिया खम्बा बनेका बखतमा नारायाणकाजी श्रेष्ठले आम जनतामा उठेको भ्रमलाई एकाएक हटाउन लागेपछि अलोचनाका खम्बा एकपछि अर्को गर्दै ढल्दै गए ।
बीपी विचार प्रेरणादायी
बीपी विचार प्रेरणादायी बीपी कोइराला राजनेता हुन् भन्नेमा नेपाली काँग्रेस मात्र होइन, उनलाई बुझेका, संगत गरेका र पढेका कम्युनिस्ट नेताहरूसमेत सहमत छन् । यस्ता उच्च कोटिका नेताको सम्झना काँग्रेसले यस पटक विशेष ढंगले गरेको छ ।
अन्त्य गर प्रतिशोधको राजनीति
अन्त्य गर प्रतिशोधको राजनीति नेपालमा दलहरुबिच प्रतिशोधको राजनीतिले देश र जनताले दुःख मात्र पाएका छन् । अहिलेको अवस्थामा सहमति र सहकार्यका साथ दलहरु अगाडि बढ्नुपर्ने  आवश्यकता रहेका बेला दलहरूबीच एक आपसमा प्रतिशोधको राजनीति गर्दा आमनागरिकले दुःख मात्र पाएका छैन, देश अस्थिरताको भुमरीमा समेत परेको छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप नीति भौगोलिक अखण्डताको कवच
राष्ट्रिय एकता तथा मेलमिलाप नीति भौगोलिक अखण्डताको कवच नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता, जननायक विश्वेश्वरप्रसाद कोईरालाको ११० औं जन्मजयन्तीका अवसरमा आज पाल्पा सहित देशभर साहित्य महोत्सव, गोष्ठी  सहितका साहित्य तथा वैचारिक मन्थनका कार्यक्रम गरेर उहाँबाट प्रतिपादित सिद्धान्त, नीतिको स्मरण एवं सम्मान गरिदैं छ । नगर, शहर, गाउँ–गाउँका कुना कन्धरादेखि विदेशमा रहेका नेपाली दाजभाईले...
आत्महत्या रोकथाममा जुटौं
आत्महत्या रोकथाममा जुटौं आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यहरू मार्फत आशाहरू सिर्जना गर्दै’ भन्ने नाराका साथ आज यो दिवस मनाइदैछ । सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नु नै आत्महत्या हो । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् तर यस किसिमको पीडा...
कर्मचारी जनताको सेवक बन    
कर्मचारी जनताको सेवक बन     ‘नेपालको प्रशासनिक संयन्त्र कति ढिला सुस्ती छ, कति झन्झटीलो छ त्यही संयन्त्रबाट अवकाश प्राप्त कर्मचारीले पेन्सन सम्बन्धी कागजात बनाउने क्रममा बल्ल थाहा पाउछ रे ?’ उल्लेखीत पक्ष कल्पना गरेर भनिएको होइन लामो समय सेवाबाट अनिवार्य अवकाश प्राप्त कर्मचारीहरुबाट प्राप्त अनुभवलाई लिइएको हो ।
मानव बेचबिखन नियन्त्रण गर
मानव बेचबिखन नियन्त्रण गर सरकारले विभिन्न खाडी मुलुकमा महिला कामदार घरेलु कामदारका रुपमा पठाउन रोक लगाए पनि भारतको बाटो हुँदै मानव तस्करीको क्रम झन् बढ्दै गएको छ । यसरी गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा गएका धेरै नेपाली महिला बिचल्लीमा परेका छन् ।
साक्षरता दिवसको सार्थकता
साक्षरता दिवसको सार्थकता आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यस वर्षका लागि ‘संक्रमणमा रहेको विश्वको लागि साक्षरता प्रवद्र्धन गर्दै : दिगो र शान्तिपूर्ण समाजको आधार निर्माण गर्दै’ भन्ने नारा तय गरिएको छ । विश्वमा कोही पनि निरक्षर नरहुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको सेप्टेम्बर ८ तारिखलाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ ...
अंग्रेजलाई जितेको सम्झना र जात्रा महोत्सव
अंग्रेजलाई जितेको सम्झना र जात्रा महोत्सव नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजा आजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ । पाल्पाको तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद्रकृष्ण नवमीका दिनसम्म जात्रा महोत्सव मनाइन्छ ।
Weather Update