Shittalpati
मागेर दिने तिमी को हौ ?
मागेर दिने तिमी को हौ ? राज्यको शासकीय शक्ति दुई वा सोभन्दा बढी तहको सरकारबाट अभ्यास गरिने शासकीय पद्धति नै संघीय शासन प्रणाली हो । संघीय शासन प्रणालीमा राज्यको सार्वभौम शक्ति संविधानबाट नै सरकारका तहहरूबीच बाँडफाँड गरिएको हुन्छ ।
शिक्षक दिवस र यसको सार्थकता
शिक्षक दिवस र यसको सार्थकता
मुलुकमा आवश्यकताको पहिचान
मुलुकमा आवश्यकताको पहिचान समयको गतिसँगै भर्खरै निर्माण भएर कार्यान्वयनको चरणमा रहेको लोकतान्त्रिक संविधानको रक्षा र देशभरिका जनताको चाहना विपरित युवापुस्ता पलायन हुनुपर्ने बाध्यताले गर्दा पनि यो मुलुकले प्रगति गर्न सकेन भन्नेहरुका लागि सरकारको तर्फबाट होस् या विपक्षी दलहरु किन नहुन् सबै मिलेर देश र जनताका न्यूनतम आवश्यकताको परिपूर्ति गर्ने कार्यमा लाग्नु नै आजको...
भन्सार छली गर्नेलाई कारवाही गर
भन्सार छली गर्नेलाई कारवाही गर भन्सार छली  गर्नु महाअपराध हो । यसले देशलाई नै ठगेको प्रष्ट हुन्छ । पछिल्लो समय पाल्पासहित देशभर नै भन्सार छली गर्ने क्रम बढ्दो छ । सरकारले बारम्बार कर प्रशासनलाई चुस्त बनाउने प्रतिवद्धता जनाउँदै आए पनि, भन्सार छलीको मात्रा थप भयावह बन्दै जानु दुखद् हो ।
अहिंसा दिवस र यसको सार्थकता
अहिंसा दिवस र यसको सार्थकता अक्टोबर २ लाई विश्व अहिंसात्मक दिवसका रूपमा मनाइने गरिन्छ । भारतका अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर सन् २००७ देखि हरेक वर्ष यो दिनलाई अहिंसात्मक दिवसका रूपमा मनाउने गरिएको हो । यस वर्षको दिवस आज विश्वभर मनाइँदै छ ।
जेष्ठ नागरिकलाई सम्मान गरौं
जेष्ठ नागरिकलाई सम्मान गरौं आज अक्टोवर १, अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । जेष्ठ नागरिकहरुलाई सम्मान र उनीहरुको सामाजिक सुरक्षासँगै अधिकारमा पुहँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
सोह्रश्राद्धको सारतत्व
सोह्रश्राद्धको सारतत्व धर्मशास्त्र तथा शास्त्रीय मान्यतामा चन्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष हुन्छन् । आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।
मुटु स्वस्थ राख्ने प्रण गरौं
मुटु स्वस्थ राख्ने प्रण गरौं हरेक बर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसको रुपमा मनाइन्छ । आज पनि यो दिवस मनाइँदै छ । यसको प्रमुख उद्देश्य भनेको मुटुरोगबाट जनचेतना जागृत गराउने हो ।
औपचारिकतामै सिमित नहोस् सूचनामा पहुँच दिवस
औपचारिकतामै सिमित नहोस् सूचनामा पहुँच दिवस कुनै पनि सूचना पाउने हक नागरिकको मौलिक अधिकार हो । त्यो नेपालको संविधानले नै व्यवस्था गरेको छ । सबै नागरिकको पुहँचमा सुुचना पुुर्‍याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ मा अन्तर्राष्ट्रिय सूचनामा पहुँच दिवस मनाउने गरिन्छ ।
स्थानीय सरकारका छ वर्ष : असल र खराव कार्यहरुको लेखाजोखा
स्थानीय सरकारका छ वर्ष : असल र खराव कार्यहरुको लेखाजोखा नेपालको संविधान २०७२ आश्विन ३ गते जारी भएसँगै नेपाल राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहन गयो । यसलाई नयाँ चलन चल्तिमा राज्यको पुनर्संरचना वा नयाँ नेपाल पनि भनियो । स्थानीय तह अर्थात् स्थानीय सरकार बनेपछि गाउँ –गाउँमा सिंहदरबार भनेर लोकप्रिय नारा समेत घन्काइयो ।
किसानका शत्रु : बाँदर, बँदेल र दुम्सी
किसानका शत्रु : बाँदर, बँदेल र दुम्सी नेपाल सार्क राष्ट्र मध्ये दोश्रो धेरै वन जंगलले आगेटेको मुुलुुक हो । करीब ४४.७४ प्रतिशत जमिन वन क्षेत्रले ओगटेको छ । नेपालको भौगलिक बनावट अनुसार पाँच प्रकारका जंगलहरु रहेका छन् । उष्णप्रदेशिय सदाबहार जंगल, न्यानो समशितोष्ण पतझर जंगल, ठण्डा समशितोष्ण पतझर जंगल, कोणधारी जंगल र हिमाली/टुण्ड्रा जंगल गरी समुन्द्र सतहदेखि...
दलहरुमा सुधारको खाँचो
दलहरुमा सुधारको खाँचो नेपाली राजनीतिक चरित्रको कुरा गर्दा पुराना दलहरु प्रतिको वितृष्णा अहिले दिन प्रति बढ्दै गएको छ । मुलुकको आर्थिक अवस्था कमजोर हुँदै जादा राजनीतिक दलहरु त्यसतर्फ गम्भीर बन्नुपर्नेमा सत्ता र शक्तिको मोहमा तछाडमछाड गर्न व्यस्त छन् ।
Weather Update