Shittalpati
आफ्नै कोठामा युवती मृत फेला

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका –२ मसारमा एक युवती मृत फेला परेकी छन् । मसारका सन्तोष विकको २२ वर्षीया श्रीमती रेश्मी विक आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update