गुल्मीमा पहिरोले सडक अवरुद्ध, गाडी सडकमै फस्यो
                        
                        
                                                
                                            
                                                                    गुल्मी, अविरल बर्षाका कारण गएको पहिरोले गुल्मीमा सडड अवरुद्ध हुनुुको साथै गाडी सडकै फस्न पुुगेको छ । गुल्मी दरवार गाउँपालिका –३ को रुन्खास्थित ठूलो घुुम्तीमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भई तम्घासदेखि काठमाडौंका लागि छुटेको कामना यातायातको रात्री बस सडकमै फसेको हो । अहिले पहिरो पन्छाएर यातायाता सञ्चालन गर्ने प्रयास भइरहेको छ । बस सडकमा फसे पनि कुनै मानविय क्षति भनेको भएको छैन ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                    
                    
                    