Shittalpati
कानुन निर्माणमा स्थानीय सरकारसँग सहकार्य  गर्छौं : सभामुख घर्ती 
कानुन निर्माणमा स्थानीय सरकारसँग सहकार्य  गर्छौं : सभामुख घर्ती  लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तह र प्रदेशसभाबिच कानुन निमार्णमा सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
मृतकका परिवार र आगलागी पीडितलाई निर्माणकर्मी संघको सहयोग
मृतकका परिवार र आगलागी पीडितलाई निर्माणकर्मी संघको सहयोग जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मृतकका परिवार र आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
जेठ ११ देखि एमाले पाल्पाको जिल्ला अधिवेशन
जेठ ११ देखि एमाले पाल्पाको जिल्ला अधिवेशन नेपाल कम्युनिस्ट पार्टी (एमाले) पाल्पाको १० औँ जिल्ला अधिवेशन आगामी जेठ ११ देखि गर्ने निर्णय भएको छ । जिल्ला कमिटीको बैठकले जेठको ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
‘जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध छ’
‘जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध छ’ नेपाली काँग्रेस पाल्पाको नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । काँग्रेसले तानसेनस्थित विपि स्मृति भवनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन गरेको हो ।
रानीमहल संरक्षणका लागि सभामुखलाई ध्यानाकर्षण
रानीमहल संरक्षणका लागि सभामुखलाई ध्यानाकर्षण पाल्पाको पर्यटकीय तथा ऐतिहासिक रानीमहल दरबार संरक्षणका लागि संघीय संसद्का सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइएको छ ।
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रिडी–तम्घास सडक खण्डस्थित गुल्मीदरबार गाउँपालिका–३ म्यालपोखरीमा गौडाकोटदेखि बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
आजदेखि कक्षा १२ को परीक्षा सुरू
आजदेखि कक्षा १२ को परीक्षा सुरू आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुन लागेको हो ।
पाल्पा औलोको जोखिममा, सरकारी लक्ष्य प्राप्तिमा चुनौती   
पाल्पा औलोको जोखिममा, सरकारी लक्ष्य प्राप्तिमा चुनौती     पहाडी जिल्ला पाल्पा पनि औलोको जोखिममा छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलोरोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको छ ।
पाल्पामा स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ
पाल्पामा स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको सम्मानजनक बिदाइ गरेको छ । उसले विहीबार विश्व औलो दिवसको अवसरमा ६० वर्ष उमेर पुगेका स्वयंसेवीकाहरुलाई सम्मान सहित बिदाइ गरेको हो । 
बगनासकाली गाउँपालिकाद्वारा लामाधामी सम्मानित
बगनासकाली गाउँपालिकाद्वारा लामाधामी सम्मानित जिल्लाको बगनासकाली गाउँपालिकाले पालिका भित्र रहेका लामाधामीहरुलाई सम्मान गरेको छ । लामाधामीहरुमार्फत नै अन्धविश्वासलाई हटाई विरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मान्यता स्थापित गराउन पालिकाले उनीहरुलाई सम्मान गरेको हो ।
Weather Update