Shittalpati
महँगीको मारमा विद्यार्थी
महँगीको मारमा विद्यार्थी पछिल्लो समय महँगीका कारण निम्न आय भएका मात्र होइन, कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीहरु समेत बढी मर्कामा परेका छन् । इन्धनको मूल्यमा भएको अचाकल्ली वृद्धिले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर गरेका कारण विद्यार्थीहरु बढी मारमा परेका हुन् ।
पाल्पामा हेर्ने र घुम्ने ठाउँ बनाऔँ
पाल्पामा हेर्ने र घुम्ने ठाउँ बनाऔँ त्येक वर्षहरुमा जस्तै यसपाली पनि शैक्षिक भ्रमण, अध्ययन अवलोकन भ्रमण, धार्मिक यात्रा आदि आदिका लागि मेचीदेखि महाकालीसम्मका आन्तरिक पर्यटकहरु बग्रेल्ती देखिएन थालेका छन् तानसेन बजारमा । उनीहरु आउँदा, घुम्दा, कहाँ जाने छन्, के हेर्ने छन् थाहा छैन ? कसैलाई चासो पनि छैन् तानसेन आएर के हेर्छन् भनेर ।
मल बिना नै धान रोप्दै किसान
मल बिना नै धान रोप्दै किसान पाल्पाको अन्न भण्डारका रुपमा चिनिने माडीफाँटमा मल बिना धान रोप्दै किसान । यहाँका अधिकांस किसानले मल अभावमा मल प्रयोग नगरी रोपाइँ गर्दै छन् भने केहीले महँगो मूल्यमा भए पनि मल ल्याएर धान रोपाइँ गरिहेका छन् । किसानलाई मनसुनले साथ दिएपनि वर्षेनी रासायनिक मलले भने साथ दिएको छैन ।
फेरी कोरोनाको चिन्ता
फेरी कोरोनाको चिन्ता केही दिनयता कोरोना संक्रमण निरन्तर उकालो लागिरहेको छ । असार महिना लागेदेखि नै कोभिड संक्रमण दर बढ्दै गएको हो । असारको सुरूमा १ प्रतिशत पनि संक्रमण दर नपुगेको स्थितिबाट दुई हप्ताभित्रैमा झण्डै ६ प्रतिशतको हाराहारीमा संक्रमण दर पुगेको छ ।
हैजा फैलनबाट रोकौं
हैजा फैलनबाट रोकौं केही दिन अघिदेखि संघीय राजधानी काठमाडौंमा हैजाका विरामी देखिन थालेपछि देशभर त्रास फैलिएको छ । हैजाका विरामीहरु एकपछि अर्को रुपमा फेला परिरहेका घटनाले आम मानिसमा डर पैदा गराएको छ । कोरोना महामारीको त्रासबाट केही भए पनि मुक्तभएको अभास गरिहेका नागरिकहरु काठमाडौंमा फैलिएको हैजा संक्रमणबाट भने पुनः त्रासित हुन पुगेका छन् ...
थप ५५ जनामा कोरोना
थप ५५ जनामा कोरोना पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५५ जनामा संक्रमण देखिएको हो ।
असारे विकासले निम्त्याएको समस्या
असारे विकासले निम्त्याएको समस्या देश प्रजातन्त्र, लोकतन्त्र हुँदै सघीय गणतन्त्रमा हिडेको पनि धेरै समय भै सक्यो । तीन तहका सरकारका कारण केहि परिवर्तनको आशा भने नेपाली जनतामा जगाएको छ । स्थानीय तहहरुमा विकास कार्यले केहि गति भने लिएको छ तर पनि नेपालमा असारे विकासले निरन्तरता भने पाईरहेको छ ।
धान दिवसको सार्थकता
धान दिवसको सार्थकता नेपालमा हरेक वर्षको असार १५ मा धान दिवस मनाउने गरिन्छ । यसलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिनमा रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइन्छ ।
न्यायालयमै इमानको संकट
न्यायालयमै इमानको संकट कुनै बेला नेपाली समाजमा ‘न्याय नपाए गोर्खा जानू’ भन्ने भनाई थियो । कसैले अन्याय गर्यो भने निसाफ पाउने भरोसाका साथ नागरिकले यस्तो भन्ने गर्थे । तर हिजो आज भने यो भनाई विल्कुलै उल्टो भएको छ । बहुदलीय प्रजातन्त्र स्थापनापछि न्यायको सम्पादन अदालतले गर्न थालेको हो 
Weather Update