Shittalpati
बढ्दो इन्धन मूल्यको समाधान खोज
बढ्दो इन्धन मूल्यको समाधान खोज इन्धनको मूल्यमा भएको वृद्धिको सोझो असर हरेक वस्तुको भाउमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएपछि त्यसको असार नेपालीको भान्सासम्म पुगेको छ । अचाक्ली इन्धनको मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकेको छ ।
प्रदेश बजेट कार्यान्वयन होस्
प्रदेश बजेट कार्यान्वयन होस् संघीय सरकारले बजेट ल्याएको केही दिनपछि सातै प्रदेश सरकारले आर्थिक वर्षको बजेट ल्याएका छन् । संवैधानिक प्रावधानबमोजिम प्रदेश सरकारले असार १ गतेभित्रै आ–आफ्नो बजेट ल्याइसकेका छन् । यो प्रदेश सरकारहरुको पाँचवर्षे कार्यकालको अन्तिम बजेट हो ।
अब रोकौं :  अविर यात्रा
अब रोकौं :  अविर यात्रा हालै सम्पन्न स्थानीय तहको निर्वाचन सकेर विजेताहरुले अविर जात्रा गरिरहेकै बेला प्रदेश र संघीय क्षेत्रको निर्वाचनको तयारी शुरु भएको छ । निर्वाचन आयोगले आगामी कार्तिक र मंसिर भित्रमा निर्वाचन सम्पन्न गर्न सक्नेगरी व्यवस्थापन मिलाउने कार्यमा सरकारलाई सुझाव पेश गरे लगत्तै फेरि निर्वाचनका तयारीका लागि दलहरुको सक्रियता बढेको महशुस गरिएको छ ...
दोहोरो चरित्र नदेखाऊ
दोहोरो चरित्र नदेखाऊ सत्तारुढ दलहरूबीचको लामो छलफल, मतभेद, वादविवादबीच अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोग सम्बन्धी प्रस्ताव अनुमोदनका लागि प्रतिनिधि सभाको बैंठकमा प्रस्तुत भएको छ । अब यो विषय नयाँ अध्यायमा प्रवेश गरेको छ । सार्वजनिक बहस र विवाद निम्त्याउँदै अघि बढिरहेको यो विषय अब संसद्भित्र छलफलसहित अंकगणितीय प्रक्रियामा अघि बढ्ने छ ।
गुल्मीमा एम्बुलेन्समा आगजनी
गुल्मीमा एम्बुलेन्समा आगजनी जिल्लाको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका–४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा आगजनी भएको हो ।
Weather Update