Shittalpati
श्रीलंकाको वर्तमान अर्थतन्त्र र नेपालमा उब्जाएको आशंका
श्रीलंकाको वर्तमान अर्थतन्त्र र नेपालमा उब्जाएको आशंका विगत केहि समय अगाडिदेखि सार्कराष्ट्र श्रीलंकाको अर्थव्यवस्थामा समस्या उत्पन्न हुँदै हाल आएर देशको अर्थव्यवस्था धरासायी मात्र नभई टाट् नै पल्टेको अवस्थामा पुगेको छ । यहि कारण श्रीलंकामा विभिन्न किसिमका आर्थिक, सामाजिक तथाराजनीतिक घटनाहरु घटी जनताको दैनिक जीवन असहजर संकटपूर्ण अवस्थामा पुगेको छ ।
कृषि तथा पशु उद्यमशिलताको वार्षिक समीक्षा
कृषि तथा पशु उद्यमशिलताको वार्षिक समीक्षा तानसेनमा सञ्चालित कृषि तथा पशु उद्यमशिलता कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । तानसेन नगरपालिकाको ७५ प्रतिश, हेफर इन्टरनेशनलको २५ प्रतिशत लगानी र ग्रामिण आर्थिक विकास संघ रेडाको सजहजीकरणमा सञ्चालित साझेदारी कार्यक्रमको वार्षिक समीक्षा गरिएको हो ।
पाल्पाका दशवटै पालिका ‘पूर्ण खोप’ सुनिश्चित
पाल्पाका दशवटै पालिका ‘पूर्ण खोप’ सुनिश्चित पाल्पाका दशवटै स्थानीय तहहरु ‘पूर्ण खोप’ सुनिश्चितता भएका छन् । पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि यहाँका पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
श्रीलंका जस्तो नबनोस् नेपाल
श्रीलंका जस्तो नबनोस् नेपाल नेपालको अर्थतन्त्र अत्यन्त कमजोर बन्दै गएको छ । तर सरकारमा बस्ने राजनीतिक दलले त्यसलाई लामो समयदेखि बेवास्ता गदै आएका छन् । अर्थतन्त्र संकट उन्मुख भइरहँदा समेत राजनीतिक नेतृत्व त्यसप्रति गम्भीर बन्न सकेको छैन ।
भुक्तानी निकासा रोकियो
भुक्तानी निकासा रोकियो चालु आर्थिक वर्ष २०७८/०७९ को भुक्तानी निकासा रोकिएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई रोक्न निर्देशन दिएसँगै आजदेखि बजेट निकासा तथा भुक्तानी प्रक्रिया रोकिएको हो ।
असारे विकासको पुनरावृत्ति
असारे विकासको पुनरावृत्ति आर्थिक वर्ष पूरा हुनका लागि एक साताभन्दा कम समय बाँकी छ । वर्षभरिका कामलाई पूर्णता दिने र हिसाब राफसाफ गर्ने महिनाका रूपमा आर्थिक वर्षको अन्तिम महिना असारलाई लिने गरिन्छ । तर, पछिल्ला केही वर्षयता यस महिनामा आर्थिक विकृतिको नग्न रूप देख्न पाइन्छ ।
बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा
बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा जिल्लाको बगनासकाली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार र कोभिड खोप सुनिश्चित गरे पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
खै तानसेनको विकासमा चासो ?
खै तानसेनको विकासमा चासो ? पाल्पा र आसपासका क्षेत्रहरु दिनप्रति दिन सुनशान जस्तै भएका छन् । जिल्ला सद्रमुकाम तानसेन त झनै सुन्दर भएर पनि हरेक कोणबाट कमजोर भएको छ । सामरिकताको हिसाबले पनि तानसेनको ऐतिहासिकता केवल इतिहासका पानामा मात्रै समिति हुन लागेको छ ।
रहवासमा गर्भवती आवास गृह
रहवासमा गर्भवती आवास गृह जिल्लाको माथागढी गाउँपालिका –७ रहवासमा गर्भवती महिलाहरुका लागि आवास गृह सञ्चालनमा ल्याइएको छ । भौगोलिक विकटताका कारण गर्भवती महिलाहरु समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था रहेकाले पालिका, वडा कार्यालय र रहवास स्वास्थ्यचौकीले स्वास्थ्यचौकीमै गर्भवती आवास गृह सञ्चालनमा ल्याएका हुन् ।
Weather Update