Shittalpati
शैक्षिक गुणस्तर वृद्धिमा गम्भीर बन
शैक्षिक गुणस्तर वृद्धिमा गम्भीर बन माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित भएको छ । प्रकाशित परीक्षाफलमा शिक्षाको गुणस्तर निकै खस्किएको देखिएको छ । विगतका वर्ष र यो वर्ष आएको परीक्षाफलको गुणस्तर तुलना गर्दा धेरै फरक पाइएको छ । नतिजामा गत सालभन्दा यो साल गुणस्तर निकै खस्किएको छ ।
‘डेमोक्रेसीमा हरेक व्यक्तिको मत समान हुन्छ’
‘डेमोक्रेसीमा हरेक व्यक्तिको मत समान हुन्छ’ नेपाली काँग्रेसका सांसद तथा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुने बताएका छन् । नेपाल दलित संघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
बाघ दिवसको सन्दर्भ
बाघ दिवसको सन्दर्भ हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउने गरिन्छ । बाघको अस्तित्व जोगाइ राख्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
हेपाटाइटिस दिवसको सन्दर्भ
हेपाटाइटिस दिवसको सन्दर्भ आज जुलाई २८, अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ ।
सुध्रिने नेता की जनता ?
सुध्रिने नेता की जनता ? ‘नेपालका हरेक क्षेत्रमा वेथितिले प्रवेश पाएको छ । अरु क्षेत्रको त कुरै छोडिदिनुस् । जनतालाई न्याय दिन बसेका नेपालका न्यायलय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यस्तै प्रयोजनका लागि गठित अन्य निकायहरु वेथिति र भ्रष्टाचारले चुर्लुम्म डुवेका छन् ।’
कमजोर सुशासन
कमजोर सुशासन सुशासन शब्दले जनप्रिय शासनलाई आत्मसात् गर्दछ । यो आफैंमा आदर्श शासनको परिकल्पना पनि हो । यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गर्दै शासन प्रक्रिया सञ्चालन गर्ने भएकाले सर्वसत्तावाद, तानाशाहीतन्त्र, साम्यवादमा सुशासन कायम हुन सक्दैन । त्यसैले सुशासनमा जति पनि नयाँ–नयाँ अभ्यासहरू प्राय सबै लोकतान्त्रिक देशहरूले मात्र अवलम्बन गर्दै छन् ।
असंगठीत र पहिचान नखुलेकाहरुको खोजी गरी सेवा दिने
असंगठीत र पहिचान नखुलेकाहरुको खोजी गरी सेवा दिने जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पाले यौनिक अल्पसंख्यक, अपाङ्गता र अन्य समुदायका नागरिकहरुलाई सहज सेवा उपलब्ध गराउने भएको छ ।
भयावह बन्दै दुर्घटना
भयावह बन्दै दुर्घटना सडक दुर्घटना नेपालमा दिन प्रतिदिन बढिरहेका छन् । हरेक दिनजसो सवारी दुर्घटनामा यतिको मृत्यु भयो, यति घाइते भए भन्नेजस्ता खबर आइरहनु सामान्य विषय बन्दै गइरहेको प्रतित भएपनि त्यसले सवारी दुर्घटनाको भयावहतालाई भने कम गर्न सकिरहेको छैन ।
नेवार समुदायको चाड : घण्टाकर्ण र गथामुग
नेवार समुदायको चाड : घण्टाकर्ण र गथामुग आज घण्टाकर्ण । यो गठामुग नेवार समुदायको वर्षको पहिलो चाड हो । घर परिवार सबैको ग्रह, दशा कटाउने दिन पनि हो यो पर्व । गत दुई वर्ष कोरोना महामारीका कारण यो पर्व मनाइएन । यसपाली भने पर्व मनाउन लागिएको छ ।
Weather Update