Shittalpati
सडक सुरक्षाका लागि सडक छेउछाउका रुख काट्दै रामपुर नगर सरकार
सडक सुरक्षाका लागि सडक छेउछाउका रुख काट्दै रामपुर नगर सरकार जिल्लाको रामपुर नगर सरकारले सडक सुुरक्षाका लागि सडक दायाँ–बायाँ रहेका रुख , विरुवा कटानी–छटानी गर्न लागेको छ ।  नगर सरकारले  नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा शनिबारदेखि नगर भित्रका सडकको छेउ–छाउका रुख, विरुवा फडानी गर्ने अभियान सुरु गरेको हो ।
पर्यटक बढाउन खै ध्यान ?
पर्यटक बढाउन खै ध्यान ? कोभिड महामारीका कारण थिलो–थिलो परेको पर्यटन व्यवसायी अहिले तंग्रिन खोज्दै छ तर, पनि नेपालमा जसरी पर्यटक भित्रिनुपथ्र्यो, त्यति पर्यटक आउन सकेका छैनन् ।
एभरेष्ट बैंकले दियो चालकहरुलाई वित्तीय साक्षरता
एभरेष्ट बैंकले दियो चालकहरुलाई वित्तीय साक्षरता एभरेष्ट बैंक लिमिटेडले ले चालकहरुलाई वित्तिय साक्षरता दिएको छ । उसले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीमा आवद्ध चालकहरुलाई वित्तीय साक्षरता दिएको हो ।
पाल्पामा नेपाल वडासंघ गठन
पाल्पामा नेपाल वडासंघ गठन पाल्पामा नेपाल वडासंघ गठन भएको छ । तानसेनमा भएको जिल्लाका वडा अध्यक्षहरुको भेलाले वडासंघ गठन गरेको हो ।
आजदेखि सोह्रश्राद्ध सुरू
आजदेखि सोह्रश्राद्ध सुरू प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ ।
सोह्रश्राद्धको सारतत्व
सोह्रश्राद्धको सारतत्व धर्मशास्त्र तथा शास्त्रीय मान्यतामा चन्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष हुन्छन् । आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।
गणेश सहकारीले मनायो १० औं साधारण सभा
गणेश सहकारीले मनायो १० औं साधारण सभा तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले १० औं साधारण सभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
यामाहा टोली भारत प्रस्थान
यामाहा टोली भारत प्रस्थान यामाहा प्रशंसक र उत्साही बाइकर साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इण्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
संविधान घोषणाको आठ वर्ष
संविधान घोषणाको आठ वर्ष संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आठ वर्ष पूरा भएको छ । ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
बढ्दो आपराधिक घटना रोक
बढ्दो आपराधिक घटना रोक नेपालमा आपराधिक घटनाहरु बढ्दै गएका छन् । सरकारले आपराधिक घटना रोकथाम गर्ने प्रतिबद्धता जनाइरहँदा पछिल्ला वर्षहरूमा यस्ता घटना झन्झन् जटिल बन्दै गएका हुन् । जनचेतना अभाव, अशिक्षा, कुसंस्कारजन्य बेथिति, गरिबी, बेरोजगारी, आर्थिक लेनदेन, बदलाको भाव, रिसइबी, झै–झगडा लगायत कारणले हत्याहिंसा जस्ता जघन्य अपराध हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ ।
Weather Update