Shittalpati
उपप्रधानमन्त्री यादवले दिए राजीनामा

 

काठमाडौँ, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उनले सोमबार प्रधानमन्त्रीलाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update