लकडाउनको बेला अभिभावकको भूमिका
सोमबार, वैशाख १५, २०७७
लोकतन्त्र र संविधानको जबरजस्ती करणी
सोमबार, वैशाख १५, २०७७
पछिल्लो समय बहुमत प्राप्त सरकार र सरकारको नेतृत्व समालेका प्रधानमन्त्री केपी शर्मा आली संवैधानिक परिषद्मा प्रतिपक्ष दलको भूमिकालाई कमजोर बनाएर सबै संवैधानिक अंगहरु माथि हस्तक्षेप गरी अधिनायकवादी शासनको कल्पना गरी अगाडि बढी रहेको देखिन्छ । यो कदम नेपाली जनताका लागि कदापी स्वीकार्य छैन ।
प्रदेश सांसदद्वारा माथागढी गाँउपालिकामा अनुगमन
आइतबार, वैशाख १४, २०७७
जिल्लाको माथागढी गाउँपालिकामा प्रदेश पाँचका सांसदहरुद्वारा अनुगमन गरिएको छ । सांसदहरुले गाउँपालिकाले कोरोना विपद् व्यवस्थापनका लागि गरेका काम र तयारीका विषयमा अनुगमन गरेका हुन् । जिल्लाका केही स्थानीय तहहरुमा राहत वितरणको मादण्ड र प्रक्रिया पालना नभएको गुनासो आएपछि जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहहरुको...
गुल्मीको मदानेमा दोस्रो चरणको राहत वितरण गरिने
आइतबार, वैशाख १४, २०७७
जिल्लाको मदाने गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने भएको छ । पहिलो चरणको राहत वितरण गरिसकेको गाउँपालिकाले लकडाउन लम्बिएपछि दोस्रो चरणको राहत वितरण गर्ने भएको हो ।
नेपालमा कोरोना संक्रमतिको संख्या ५१ पुग्यो
आइतबार, वैशाख १४, २०७७
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आईतबार थप दुईजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।
रिब्दीकोटमा घर छाड्नेको विवरण संकलन गरिदै
आइतबार, वैशाख १४, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकाले गाउँ छाड्नेको विवरण संकलन गर्न थालेको छ । विभिन्न उद्देश्यले गाउँ छाडेका तर कोरोना महामारीका कारण गाउँ फर्किन चाहेको अवस्थामा उद्दार गर्नका लागि गाउँपालिकाले आइतबारदेखि अनलाइन माध्यमबाट गाउँ छाड्नेहरुको विवरण संकलन गर्न लागेको हो ।
नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति
आइतबार, वैशाख १४, २०७७
नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो ।
कालीगण्डकी करिडोर : ‘बागलुङ–गुल्मीखण्ड’ काम शुरु
आइतबार, वैशाख १४, २०७७
नेपाली सेनाले स्तरोन्नति गरिरहेको कालीगण्डकी करिडोर अन्तर्गत ‘बागलुङ–गुल्मीखण्ड’को काम सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको सो खण्डको काम अवरुद्ध भएको थियो ।
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
आइतबार, वैशाख १४, २०७७
विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।
लकडाउन लम्बिँदै जाँदा बङ्गुरपालन व्यवसायी मर्कामा
आइतबार, वैशाख १४, २०७७
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यवसायीहरु मर्कामा परेका छन् ।
जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने
आइतबार, वैशाख १४, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ ।


