Shittalpati
असारे विकासको रोग
असारे विकासको रोग हरेक वर्ष जस्तै यस वर्ष पनि असारे विकासले निरन्तरता पाएको छ । आर्थिक वर्ष सकिनै लाग्दा असारमा विकास बजेट खर्च गर्ने पुरानै प्रवृतिले अहिले पनि निरन्तरता पाएको हो । संघीय सरकारमा विगत लामो समयदेखि देखिएको यो रोग प्रदेश र स्थानीय सरकारमा पनि देखिएको छ । आर्थिक वर्षको अन्त्यमा र त्यो...
मागका आधारमा रामपुरका कृषकलाई नि:शुल्क फलफुलका विरुवा वितरण
मागका आधारमा रामपुरका कृषकलाई नि:शुल्क फलफुलका विरुवा वितरण पाल्पाको रामपुर नगरपालिका कृषि शाखा तथा नगरका वडाहरुले शत प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका बिरुवा वितरण गरेको छ । कृषकहरुलाई मागको आधारमा शाखा तथा वडा कार्यालयले सुन्तला, कागती र अमिलोको बिरुवा वितरण गरेको हो । कृषिशाखामा मंगलबार एक कार्यक्रमका विच कृषकहरुलाई बिरुवा हस्तान्तरण गरेर शुभारम्भ गरिएको थियो । रामपुर नगरपालिकाका कृषकलाई...
रामपुर नगरको नीति तथा कार्यक्रम सार्वजनिक
रामपुर नगरको नीति तथा कार्यक्रम सार्वजनिक पाल्पाको रामपुर नगरपालिकाले सातौं नगरसभा मार्फत कोभिड–१९ नियन्त्रण, कृषि, रोजगारी वृद्धि, गरिवि निवारण आयआर्जन र सार्वजनिक निर्माणलाई प्रथामिकता दिएर नीती तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरसभालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कोभिड१९ को...
रिव्दीकोटको बजेट : स्वास्थ्य, कृषि र पशुपालनमा प्राथमिकता
रिव्दीकोटको बजेट : स्वास्थ्य, कृषि र पशुपालनमा प्राथमिकता जिल्लाको रिव्दीकोट गाउँपालिकाले स्वास्थ्य, कृषि र पशुपालनमा केन्द्रीत गर्दै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ करोड ८३ लाख ७१ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी खनालले आगामी बर्षको लागि स्वास्थ्य,कृषि, पशु पर्यटन शिक्षा, खानेपानी सरसफाई, वन वातावरण...
तानसेन नगरको आगामी बजेट नगर सभामा प्रस्तुत
तानसेन नगरको आगामी बजेट नगर सभामा प्रस्तुत तानसेन नगरपालिकाले आगामी आर्थिक २०७७/०७८ का लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार ७ सय ४७ बराबरको बजेट ल्याएको छ । नगर सरकारले सातौ नगर सभा मार्फत उक्त बजेट सहित नीति तथा कार्यक्रम प्रस्ताव गरेको हो । बुधबारदेखि सुरू भएको नगर सभामा नगर प्रमुख अशोककुमार शाहीले पूँजीगततर्फ ४६...
बगनासकालीको बजेट : स्वास्थ्य, कृषि र रोजगारमा प्राथमिकता
बगनासकालीको बजेट : स्वास्थ्य, कृषि र रोजगारमा प्राथमिकता जिल्लाको बगनासकाली गाउँपालिकाले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य, कृषि र रोजगारलाई बजेटमा प्राथमिकता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ४५ करोड ४ लाख ६६ हजार २ सय ७४ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको...
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ४८ पुग्यो
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ४८ पुग्यो जिल्लामा थप १४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका १४ जना पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिए ।
प्रतिरोधात्मक क्षमता बढाउन औषधी वितरण गर्दै पाल्पा उद्योग वाणिज्य संघ
प्रतिरोधात्मक क्षमता बढाउन औषधी वितरण गर्दै पाल्पा उद्योग वाणिज्य संघ जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेको समयमा पाल्पा उद्योग वाणिज्य संघले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निःशुल्क वितरण गरेको छ । संघले नेपाल राष्ट्रिय माडवारी परिषद्को सौजन्य, बुटवल उद्योग वाणिज्य संघको सहजिकरणमा रोग प्रतिरोधात्मक क्षमता बढाउने हेमियोप्याथिक औषधि तानसेनमा वितरण गरेको हो ।
अर्का देव बहादुर... !
अर्का देव बहादुर... ! इतिहासको काल खण्डमा यस्तो थियो नेकपाका वर्तमान दुई अध्यक्ष बिच कडा दोहोरी चल्दै थियो । दोहोरीमा रमेका कमरेड पुष्पकमल दाहालले कमरेड केपी शर्मा ओलीलाई मगज बिग्रिएको व्यक्तिको संज्ञा दिए । त्यती बेला दाहालको शब्द वाणप्र्रति धेरैको असन्तोष थियो । तर कालान्तरमा दाहालले जे भनेका थिए ठिक नापेर, तौलेर भनेका रहेछन् ...
बाढी पहिरोबाट सजक बनौं
बाढी पहिरोबाट सजक बनौं नेपाल वर्षेनी प्राकृतिक प्रकोप वा विपद्को चपेटामा पर्ने गर्छ । बाढी पहिरो आउनु अत्यन्तै सामान्य प्राकृतिक कुरा हो । यो हरेक वर्ष आइरहन्छ । पूर्ण मनसुन शुरु भएको त छैन, त्यही पनि बाढी र पहिरोले मानिसहरूलाई अत्याइसक्यो । बर्खाको शुरुवातमै बाढी पहिरोका कारण थुप्रै धनजनको क्षति भएको छ । तराई–मधेश,...
Weather Update