Shittalpati
ढोरपाटन बाढी अपडेट : १६ अझै बेपत्ता, खोजीकार्य जारी
ढोरपाटन बाढी अपडेट : १६ अझै बेपत्ता, खोजीकार्य जारी ढोरपाटन नगरपालिकास्थित भूजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको संख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ताको खोजी कार्य जारी रहेको बताए ।
पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना पुुष्टि,तानसेन प्रवेश गर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य
पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना पुुष्टि,तानसेन प्रवेश गर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ जना जनप्रतिनिधिसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पामा घर भत्किएर च्यापिंदा एक युवकको मृत्यु
पाल्पामा घर भत्किएर च्यापिंदा एक युवकको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका ६ खानीगाउँमा अचनाक घर भत्किदा एक युवकको मृत्यु भएको छ । सोही स्थानकी कान्तिसरा कनौजेको घर भत्किएर च्यापिंदा उनका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो ।
बम विस्फोटमा  दुईको मृत्यु, १२ घाइते
बम विस्फोटमा दुईको मृत्यु, १२ घाइते अफ्गानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ ।
सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ
सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ प्रहरीले सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मंगलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ...
बीपीका आँखामा तरुणका लक्षण
बीपीका आँखामा तरुणका लक्षण भाद्र २४ गते जननायक बीपी कोइरालाको जन्म दिन हो । तर, आजका दिनमा नेपाली कांग्रेस र समर्थकहरूले मात्र कार्यक्रमहरूका साथ ती विचारका महानायकको स्मरण गरिरहेका हुन्छन् ।
आत्महत्या रोकथाम गरौं
आत्महत्या रोकथाम गरौं सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् ।
कोरोना अपडेट : पाल्पाका स्थानीय तहमा यस्तो छ अवस्था
कोरोना अपडेट : पाल्पाका स्थानीय तहमा यस्तो छ अवस्था अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ । यसको कारण विश्वभर सन्त्रास बढ्दो छ । संक्रमणबाट विकसित मुलुकलाई नागरिक बचाउन हम्मेहम्मे परिरहेका बेला संक्रमित नेपाली भने तग्रिँदै गएका छन् ।
गुल्मीमा बीपी जयन्तीः बीपीको विचार नभुल्न आग्रह
गुल्मीमा बीपी जयन्तीः बीपीको विचार नभुल्न आग्रह गुल्मीमा पनि नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्ती मनाईएको छ । नेपाल तरुण दल गुल्मीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०७ औं जन्मजयन्ती एक कार्यक्रमका बिच मनाएको हो ।
१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी...
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
Weather Update