Shittalpati
मंगलबार १ हजार ३ सय ४ संक्रमित थपिए
मंगलबार १ हजार ३ सय ४ संक्रमित थपिए बितेको २४ घण्टामा देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८३ जनाको पीसीआर परीक्षण हुँदा ५ सय १ महिला र ८ सय ३ पुरुषसहित थप १ हजार ३ सय ४ जनामा कोराना संक्रमण...
रिडी–रुद्रवेणी–हर्मिचौर सडक कालोपत्रे गर्ने कार्यको शुभारम्भ
रिडी–रुद्रवेणी–हर्मिचौर सडक कालोपत्रे गर्ने कार्यको शुभारम्भ कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीमो रिडी–रुद्रवेणी–हर्मीचौर सडकखण्ड कालोपत्रे हुने भएको छ । सडकको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रुरु क्षेत्र गाउँपालिका वडा १ को रिडीमा कालोपत्रे गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।
बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन
बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन विसं २०१५ मा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्नुभएका योद्धाको आज निधन भएको छ । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।
रिब्दीकोटको घोर्लीखरक बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन
रिब्दीकोटको घोर्लीखरक बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन पाल्पाको रिब्दीकोट ६ ठिमुरे घोर्लीखरकमा स्थापित रिब्दीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्दीकोट बौद्ध विहारमा सोमबार कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धको मूर्ति प्रतिस्थापना गरिएको हो ।
खुल्दै एचआइभी सङ्क्रमित
खुल्दै एचआइभी सङ्क्रमित आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थालेका हुन ।
मेसिनमा आलुको वीउ राख्दै कृषक
मेसिनमा आलुको वीउ राख्दै कृषक पाल्पाको रामपुरमा मेसिनबाट आलु रोप्न वीउ राख्दै कृषक ।
वल्र्डलिंक कम्युनिकेसन्सलाई अन्तर्राष्ट्रिय पुरस्कार
वल्र्डलिंक कम्युनिकेसन्सलाई अन्तर्राष्ट्रिय पुरस्कार वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ । सेवाप्रदायक संस्था वल्र्डलिंकले अन्तर्राष्ट्रिय पुरस्कार डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ हात पारेको हो ।
महासंघमा नयाँ नेतृत्वको चुनौती र अवसर
महासंघमा नयाँ नेतृत्वको चुनौती र अवसर निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । शेखर गोल्छाको कामण्डमा महासंघले नयाँ नेतृत्व पाएको हो ।
पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल
पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल निर्माण हुन लागेका छन् । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीतिअनुरुप पाल्पाका ३ र गुल्मीका ११ स्थानीय तह गरी १४ पालिकामा अस्पताल निर्माण हुन लागेका हुन् ।
भारतमा संक्रमितको संख्या ९४ लाख नाघ्यो
भारतमा संक्रमितको संख्या ९४ लाख नाघ्यो भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।
थप एक हजार नौं सय ३१ संक्रमित निको
थप एक हजार नौं सय ३१ संक्रमित निको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार नौ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार देशका विभिन्न स्थानका अस्पतालबाट एक हजार नौ सय ३१ जना संक्रमित निको भएका हुन् ।
Weather Update