Shittalpati
सोमबार थप दुई सय २० जनामा कोरोना पुष्टि
सोमबार थप दुई सय २० जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा सोमबार थप दुई सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २५ जनाको पिसिआर परीक्षण गर्दा २ सय १८ जना र १ हजार ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप
बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लुम्बिनी प्रदेशमा आजदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । लुम्बिनी प्रदेशका नौ जिल्लामा आज (सोमबार) देखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो ।
पाल्पामा स्वास्थ्य बिमा : पाँच वर्षमा ८३ प्रतिशत सहभागी
पाल्पामा स्वास्थ्य बिमा : पाँच वर्षमा ८३ प्रतिशत सहभागी जिल्लामा ८३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । पाँच वर्षमा २ लाख १७ हजार ९२ अर्थात् ८३ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गराएका हुन् । दुई नगरपालिका र ८ गाउँपालिकाका रहेको यहाँ १ लाख १३ हजार ४ सय ४२ जना महिला र १ लाख ३ हजार ५ सय ५३...
थप एक सय ८१ जनामा कोरोना संक्रमण
थप एक सय ८१ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप एक सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप एक सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला
बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला बेथल बोर्डिङ स्कूल तानसेनमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयमा विद्यार्थीहरुको नेतृत्व विकासको लागि गठित इन्ट्रयाक्ट क्लब, बाल क्लब, जुनियर रेडक्रस सर्कल, बेथल आईटिएफ टेक्वान्डो डोजाङ, स्टुडेण्ट क्वालिटी सर्कल, हाउस क्याप्टेन, कक्षा मनिटर तथा अन्य विद्यार्थीहरुको लागि “पब्लिक स्पिकिङ तथा उद्घोषण...
दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण
दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण तानसेनको विशालबजारमा रहेको आदर्श मगर सेवा समिति गुठीले दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सेवा समिति गुठीले शनिबार एक कार्यक्रमको आयोजना गरी दमकडा नमुना माविका २४ जना दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरणका साथै भोजनदान पनि गरेको हो ।
राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गर्‍यो : अधिकारी
राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गर्‍यो : अधिकारी नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवनप्रसाद अधिकारीले राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गरेको बताएका छन् । सदरमुकाम तम्घासमा नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियन रेसुङ्गा नगरपालिका गुल्मीको प्रथम अधिवशेनको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले प्राविधिक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
आज योमरी पुन्ही, नेवार समुदायमा मनाइँदै
आज योमरी पुन्ही, नेवार समुदायमा मनाइँदै आज योमरी पुन्ही । देशभरका नेवार समुदायले घर–घरमा योमरी पकाएर योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । आइतबार नेवार समुदायले यो पर्वलाई हर्सोल्लासका साथ मनाउन लागेका हुन् ।
स्वदेशमै भविष्य खोज्दै तानसेनका युवा
स्वदेशमै भविष्य खोज्दै तानसेनका युवा तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।
बालबालिकालाई कोरोना खोप लगाइँदै
बालबालिकालाई कोरोना खोप लगाइँदै आजदेखि बालबालिकाहरुलाई पनि कोरोनाविरुद्धको खोप दिइन थालिएको छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन लागेको हो ।
एनसेलले ल्यायो साना व्यवसायी लक्षित योजना
एनसेलले ल्यायो साना व्यवसायी लक्षित योजना एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूलाई लक्षित गरी विशेष योजना ल्याएको छ । व्यवसायी विस्तार र प्रवद्र्धनमा टेवा पुग्ने गरी एनसेलले प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना ल्याएको हो ।
‘योमरी’: जाडोमा खानै पर्ने नेवारी परिकार
‘योमरी’: जाडोमा खानै पर्ने नेवारी परिकार यसपाली जाडोको शुरुवात भैसकेको छ । अब न्यानो–न्यानो तातो–तातो खानेकुराहरु खाई शरिरलाई तन्दुरुस्त बनाई राख्न जरुरी भैसकेको छ । यस्ता जाडोको लागि न्यानो खाने कुरामा पर्दछ नेवारी खाना योमरी पनि । प्रत्येक बर्ष मंसिर शुक्ल पक्ष मंसिर महिनामा यो चाड मनाइन्छ । यःमरी पुन्ही नेवार समुदायको एक मौलिक चाडपर्बको रुपमा...
Weather Update